कांग्रेस बैठक आज सकिँदै

। बैठक आज सकिने बताइएको छ ।

सम्बन्धित सामग्री

सकियो कांग्रेस बैठक : अवसर नपाएकालाई राष्ट्रियसभामा प्राथमिकता दिने

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सम्पन्न भएको छ। पुस १२ गते सुरु भएको बैठक आज सकिएको र निर्णय आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा सरकारका काम कारबाही, मन्त्रीहरुको कार्यसम्पादन, राष्ट्रियसभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल भएको थियो ।बैठकले राष्ट्रियसभामा विगतमा योगदान पुर्याएका तर अबसर नपाएकाहरुलाई प्राथमितकता दिने निर्णय गरेको जनाइएको छ । उनीहरुलाई भूगोल, क्षेत्र र समुदायलाई पनि

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । प्रदेश र प्रतिनिधि सभा चुनावपछि पहिलोपल्ट कांग्रेस बैठक बस्न लागेको हो । पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेपछि बस्ने बैठकमा ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समीक्षासहित नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । […]

एकसाता लामो कांग्रेस बैठक आज सकिने

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिने भएको छ । गत सोमबारदेखि सुरु बैठक आज सक्ने तयारी छ। दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने बैठकमा निर्णय सुनाउने तयारी छ । एक साता लामो बैठकमा केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मले आफ्नो धारणा राखेका थिए । खासगरी स्थानीय निर्वाचनको समीक्षा, आगामी संघ र प्रदेशसभाको निर्वाचनको तयारी […]

कांग्रेस बैठक दिउँसो १ बजे बस्ने

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । सोमबार सुरु भएको बैठक शुक्रबार प्रतिनिधिसभामा उपसभामुख निर्वाचनका कारण बस्न शनिबार बस्ने भनिएको थियो। बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ । बिहीबार सरकारका बारेमा […]

कांग्रेस बैठक आज, देउवामाथि दबाब बढाउने शेखर कोइराला समूहको तयारी

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पालिका चुनावको समीक्षा र आसन्न चुनावको तयारीका सम्बन्धमा छलफल गर्न आज दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाउनुभएको हो । बैठकमा नेता शेखर कोइराला पक्षले सरकारको काम, कारबाहीबारे गम्भीर समिक्षा गर्ने एजेन्डा तय गरेको छ । हिजो बसेको नेता कोइराला पक्षको बैठकले सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने...

कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दैछ।   बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक शुक्रबार सुरु भएको हो। बैठकमा गत फागुन २९ गते सुरु भएको एक महिने चुनावी घरदैलो अभियानको समीक्षा पनि भइरहेको छ। शुक्रबारदेखि शुरु भएको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्

कांग्रेस बैठक बस्नुअघि नै प्रचण्ड र माधवले प्रम देउवासँग किन भेटे

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेस बैठक बोलाएका छन् । बैठक भर्चुअल माध्यमबाट बस्नेछ । राष्ट्रिय सभाको निर्वाचनको समीक्षा र स्थानीय तहको निर्वाचन’bout छलफल गर्न देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाएका हुन् । बैठकले स्थानीय तहको निर्वाचन’bout ठोस निर्णय लिने भएको छ । […] The post कांग्रेस बैठक बस्नुअघि नै प्रचण्ड र माधवले प्रम देउवासँग किन भेटे appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेस बैठक आज : चुनावबारे दुईथरी मत

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  आज दिउँसो ३ बजे भर्चुअल माध्यमद्वारा बैठक बस्न लागिएको कांग्रेसले जनाएको छ।  कांग्रेस केन्द्रीय कार्यालयले हिजो निकालेको सूचनामा बैठकको एजेण्डा केन्द्रीय कार्यसम्पादन गठनबारे भनिएको छ । तर संस्थापनइतर पक्षका नेताहरुले चुनावको विषयमा पनि कुरा उठाउने तयारी गरेका छन् । पार्टीभित्र छलफल नै नगरि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव र सत्ता गठबन्धनबारे छलफल गरिरहेको भन्दै उनीहरुले बैठकको माग गर्दै आएका थिए। चु...

कांग्रेस बैठक आज पनि बस्दै

काठमाडाैँ – नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ। महाधिवेशन र क्रियाशील सदस्यता विवादबारे ठोस निर्णय नगरी बिहीबारको बैठक स्थगित भएको थियो। आज पनि बिहान ११ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको हो। बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका पेश गरेका थिए भने क्रियाशील सदस्यता छानबिन समितिका […]

कांग्रेस बैठक आज पनि

निर्वाचन हारबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ। तीन वटै तहमा अनपेक्षित हार बेहोरेको कांग्रेसले छलफलबाटै हारका कारण खोजी गर्न चैत ९ गतेदेखि केन्द्रीय कार्यसमिति बैठक राखेको थियो। निर्वाचनमा भोग्नुपरेको पराजय पहिचान गरी पार्टीलाई थप सशक्त बनाएर अघि बढाउने विषयमा छलफल केन्द्रीत रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकमा ३०…