कांग्रेस बैठक दिउँसो १ बजे बस्ने

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । सोमबार सुरु भएको बैठक शुक्रबार प्रतिनिधिसभामा उपसभामुख निर्वाचनका कारण बस्न शनिबार बस्ने भनिएको थियो। बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ । बिहीबार सरकारका बारेमा […]

सम्बन्धित सामग्री

भोलिका लागि बोलाइएको कांग्रेस बैठक स्थगित, अब बिहीवारमात्र बस्ने

काठमाडौं : भोलि मंगलवारका लागि बोलाइएको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक दुई दिन पछिका लागि सरेको छ। मन्त्री छान्नका लागि बोलाइएको भनिएको बैठक भोलि ९ बजे बस्ने तय भएको थियो। सोमवार बिहान विज्ञप्ति जारी गर्दै पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका बिहान ९ बजेका लागि बोलाइएको थियो। तर साँझ भने बैठक…

असन्तुष्टी छल्न कांग्रेस बैठक अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित समयका लागि रोकिएको छ । कांग्रेसले पछिल्लो समय १५ माघका लागि पार्टीको केन्द्रीय समिति बैठक डाकेको थियो । त्यसअघि कांग्रेसले २२ पुसमा समेत बैठक डाकेर पछि २८ पुसमा बस्ने भन्दै स्थगित गरेको थियो । तत्कालीन सत्ता गठबन्धन भत्किएपछि र प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि कांग्रेसभित्र […] The post असन्तुष्टी छल्न कांग्रेस बैठक अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एकसाता लामो कांग्रेस बैठक आज सकिने

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिने भएको छ । गत सोमबारदेखि सुरु बैठक आज सक्ने तयारी छ। दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने बैठकमा निर्णय सुनाउने तयारी छ । एक साता लामो बैठकमा केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मले आफ्नो धारणा राखेका थिए । खासगरी स्थानीय निर्वाचनको समीक्षा, आगामी संघ र प्रदेशसभाको निर्वाचनको तयारी […]

कांग्रेस बैठक आज : चुनावबारे दुईथरी मत

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  आज दिउँसो ३ बजे भर्चुअल माध्यमद्वारा बैठक बस्न लागिएको कांग्रेसले जनाएको छ।  कांग्रेस केन्द्रीय कार्यालयले हिजो निकालेको सूचनामा बैठकको एजेण्डा केन्द्रीय कार्यसम्पादन गठनबारे भनिएको छ । तर संस्थापनइतर पक्षका नेताहरुले चुनावको विषयमा पनि कुरा उठाउने तयारी गरेका छन् । पार्टीभित्र छलफल नै नगरि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव र सत्ता गठबन्धनबारे छलफल गरिरहेको भन्दै उनीहरुले बैठकको माग गर्दै आएका थिए। चु...

कांग्रेस बैठक बस्दै

काठमाडौं, कार्तिक २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आज दिउँसो एक बजे बैठक बस्न लागेको हो । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । बैठकमा महाधिवेशन कार्यतालिका संशोधनलगायत बैठक नभएको अवधिमा भएका काम कारवाही अनुमोदन गर्ने प्रस्तावलगायतका विषयमा […]

कांग्रेस बैठक आज पनि बस्दै

काठमाडाैँ – नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ। महाधिवेशन र क्रियाशील सदस्यता विवादबारे ठोस निर्णय नगरी बिहीबारको बैठक स्थगित भएको थियो। आज पनि बिहान ११ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको हो। बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका पेश गरेका थिए भने क्रियाशील सदस्यता छानबिन समितिका […]

आज बस्ने भनिएको कांग्रेस बैठक स्थगित

नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक स्थगित भएको छ । क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफलका लागि आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको थियो ।  नेताहरूको व्यस्तताका कारण बैठक शुक्रबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  अहिले कांग्रेसमा क्रियाशील सदस्यता छानविन मापदण्डको विषयमा विवाद देखिएको छ ।  क्रियाशील सदस्य उपर परेको उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यको नयाँ र नवीकरणको सूची असार २...

केन्द्रीय सदस्यमा कोरोना देखिएपछि कांग्रेस बैठक स्थगित

काठमाडौं :  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। कांग्रेसका केन्द्रीय  सदस्य र कर्मचारीलाई कोरोना देखिएपछि  आज बस्ने बैठक स्थगित भएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको थियो।यसअघि वैशाख १३ गते बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरुको कोरोनाको पीसिआर परीक्षणका कारण स्थगित भएको थियो। पीसीआर परीक्षण गर्दा केही सदस्यलाई कोरोनाको रिपोर्ट पोजेटिभ आएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। &

सहमति जुट्न नसकेपछि कांग्रेस बैठक स्थगित

काठमाडाैं : आज दिउँसो बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ।  बैठक दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको थियो। नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको पार्टी कार्यालय सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए। यद्यपि बैठक नबसे पनि पार्टीका शीर्ष नेताबीच अनाैपचारिक छलफल भइरहेको एक नेताले थाहाखबरलाई जानकारी दिए। बैठक भोलि अपराह्न ४ बस्ने पाैडेलले बताए।बैठक गत चैत ३० गते बस्ने भनेर प