कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दैछ।   बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक शुक्रबार सुरु भएको हो। बैठकमा गत फागुन २९ गते सुरु भएको एक महिने चुनावी घरदैलो अभियानको समीक्षा पनि भइरहेको छ। शुक्रबारदेखि शुरु भएको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्

सम्बन्धित सामग्री

महाधिवेशनको मिति टुंगो लगाउन कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए। आजको बैठकमा हिजो बोल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राख्नेछन्। बैठकमा पार्टीको आगामी महाधिवेशन कार्यतालिकामाथिको प्रस्तावमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन्। कांग्रेसको हिजोको बैठकमा पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरिएको थियो। त्यस्तै गाउँ–नगर वडा अध