२२४ जिल्ला न्यायाधीशहरुकाे सरुवा (सूचीसहित)

काठमाडाैं : न्याय परिषद्ले जिल्ला न्यायाधीशको सरुवा गरेको छ। परिषद्को मंगलबार बसेको बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।जिल्ला अदालत काठमाडौंको न्यायाधीशमा दीपककुमार पोखरेललाई सरुवा गरिएको छ। यस्तै, जिल्ला अदालत चितवनमा कार्यरत केशव प्रसाद अधिकारी र तनहुँ जिल्ला अदालतमा कार्यरत वासुदेव पौडेल पनि काठमाडौंमा सरुवा भएका छन्।न्यायाधीश दीपक खनाल, कास्की जिल्ला अदालतका डण्डपाणि शर्मा, बारामा कार्यरत दयाराम ढकाल र ईश्वरीप्रसाद गौतम, जिल्ला अदालत दाङका हिमलाल बेल्वासे, स्य

सम्बन्धित सामग्री

उच्च अदालतका ३९ न्यायाधीश नियुक्त, वकिलबाट ९ जनाले पाए अवसर (सूचीसहित)

काठमाडौं । न्याय परिषदले उच्च अदालतका ३९ जना न्यायाधीश नियुक्त गरेको छ । परिषदको बुधवार बसेको बैठकले जिल्ला न्यायाधीश र न्याय तथा कानून सेवाका अधिकृतहरुबाट ३० जना र ९ जना कानून व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो । त्यस्तै १६ जना उच्च अदालतका न्यायाधीशको सरुवासमेत बैठकले गरेको छ । नियुक्त र सरुवा भएका न्यायाधीशको सूची यसप्रकार […]

लिखित उत्तीर्ण हुन नसकेका पनि जिल्ला न्यायाधीश

लामो समयदेखि रिक्त रहेका जिल्ला न्यायाधीश पदमा न्यायपरिषद्को बैठकले नियुक्ति र सरुवा गर्ने निर्णय गरेको छ। जिल्ला न्यायाधीशका लागि लिइएको खुला परीक्षामा एकजना मात्रै उत्तीर्ण भएपछि बाँकी रिक्त पदमा नियुक्ति गर्ने न्याय परिषद्ले निर्णय गरेको हो।

एकजनाले मात्रै नाम निकालेपछि छत्तीस न्यायाधीश नियुक्त गर्ने निर्णय

काठमाडौँ : न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ।परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले ३६ जनालाई नियुक्त गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।लोकसेवा आयोगले लिएको परीक्षामा पारशमणि पोखरेलले मात्र नाम निकालेका थिए। साथै, परिषद्कोे बैठकले आजै १९ जना न्यायाधीशको सरुवा गरेको छ। यस्तैउच्च अदालतका एक र जिल्ला अदालतका १८ न्यायाधीशको सरुवा तथा

२२४ जना जिल्ला न्यायाधीशको सरुवा, को कहाँ पुगे?

काठमाडौँ – न्यायपरिषदले एकैपटक २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ। मंगलबार बसेको परिषदको बैठकले न्यायाधीशहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गर्ने निर्णय गरेको हो। परिषदले २१ जिल्ला न्यायाधीशका लागि आवेदन दिएका २०२ जनामध्ये ६३ जनाको नाम सर्ट लिष्ट तयार पारेको छ। उनीहरुका विरुद्ध उजुरी आह्वान गर्ने निर्णय पनि परिषदले गरेको छ। जिल्ला न्यायाधीश सरुवा […]

अछामका न्यायाधीश जोशीलाई सर्वोच्चमा तानियो

काठमाडौँ- अछामका जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई सर्वोच्च अदालतमा सरुवा गरिएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले अछामका जिल्ला न्यायाधीश जोशीलाई आइतबार सर्वोच्च अदालतमा काज सरुवा गरेका हुन्। बलात्कार मुद्दाकी पीडितले बयान फेरेको भन्दै कानुनमै नभएको सजाय सुनाएका जोशीलाई सर्वोच्च अदालतमा सरुवा गरिएको हो। जिल्ला न्यायाधीश जोशीको इजलासले गत चैत १४ गते अछाम रामारोशनका नन्दराम खनाललाई बलात्कारको […]

दुई जिल्ला न्यायाधीश नियुक्त, दजर्नौ अधिकृतहरुको सरुवा तथा पदस्थापन

काठमाडौँ – न्याय सेवा आयोगले प्रतिस्पर्धाबाट उत्तर्ण भएका दुई जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको छ। आइतबार बसेको न्याय सेवा आयोगको बैठकले भुवन गिरी र ओमबहादुर सोडारीलाई जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो। आयोगले कानुन समूहका पाँच जना सहसचिवको सरुवा गरेको छ। कायम मुकायम प्रधानन्याधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको बैठकले कानुन आयोगमा रहेका सहसचिव अर्जुन […]

https://www.onlinekhabar.com/2020/04/857054

१० वैशाख, गुल्मी । गुल्मी जिल्ला अदालत दुई महिनादेखि न्यायाधीशविहीन भएको छ । यसअघिका जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेल फागुन १८ गते रुपन्देही सरुवा भएका छन् । पौडेलको ठाउँमा सुनसरी जिल्ला अदालतबाट न्यायाधीश राधाकृष्ण उप्रेती गुल्मी सरुवा …

१९७ जिल्ला न्यायाधीश सरुवा

न्यायपरिषदले १९७ न्यायाधीशको सरुवा गरेको छ । यसमा प्रदेश २ अन्तर्गतका जिल्ला न्यायाधीशसमेत परेका छन् । निर्वाचन आउन साता मात्र बाँकी रहेकाले सरुवा नगर्न प्रतिपक्षी एमालेले आग्रह गरेको थियो ।

१९७ जना जिल्ला न्यायाधीशको सरुवा (सूचिसहित)

न्यायपरिषदले विभिन्न जिल्लाका १९७ जना न्यायाधीशको सरुवा गरेको छ । यसमा प्रदेश २ अन्तर्गतका जिल्ला न्यायाधीश समेत परेका छन् । निर्वाचन आउन एक साता बाँकी रहँदा परिषदले यस्तो निर्णय गरेको हो । परिषदले ७७ न्यायाधीशलाई आगामी मंसीरको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन अधिकृतमा सिफारिस गरेको छ भने १० जना न्यायाधीशको नाम जगेडाको सूचीमा राख्न सिफारिस गरेको छ ।