१९७ जिल्ला न्यायाधीश सरुवा

न्यायपरिषदले १९७ न्यायाधीशको सरुवा गरेको छ । यसमा प्रदेश २ अन्तर्गतका जिल्ला न्यायाधीशसमेत परेका छन् । निर्वाचन आउन साता मात्र बाँकी रहेकाले सरुवा नगर्न प्रतिपक्षी एमालेले आग्रह गरेको थियो ।

सम्बन्धित सामग्री

२२४ जना जिल्ला न्यायाधीशको सरुवा, को कहाँ पुगे?

काठमाडौँ – न्यायपरिषदले एकैपटक २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ। मंगलबार बसेको परिषदको बैठकले न्यायाधीशहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गर्ने निर्णय गरेको हो। परिषदले २१ जिल्ला न्यायाधीशका लागि आवेदन दिएका २०२ जनामध्ये ६३ जनाको नाम सर्ट लिष्ट तयार पारेको छ। उनीहरुका विरुद्ध उजुरी आह्वान गर्ने निर्णय पनि परिषदले गरेको छ। जिल्ला न्यायाधीश सरुवा […]