अझै पाएनन् मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीले जीवन निर्वाह भत्ता

काठमाडौं : अघिल्लो देउवा सरकारले क्यान्सर, मिर्गौलाको रोगको कारण डाइलासिस गरिरहेका बिरामी र स्पाइनल इन्जुरी भएका बिरामीहरूलाई जीविकोपार्जनका लागि दिने भनिएको मासिक पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय स्वरूप गत माघ ११ गते वीर अस्पतालको ट्रमा सेन्टरमा पुगेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त कार्यक्रमको सुर...