प्रभु क्यापिटलले ल्यायो १ लाखसम्म जित्न सकिने अफर

प्रभु क्यापिटल लिमिटेडले हितग्राही सदस्यका लागि नयाँ अफर ल्याएको छ । जसअनुसार यही साउन महिनादेखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु क्यापिटल क्यास्टिभल अफर’ ल्याएको छ, ।यो योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्वसम्म सञ्चालन हुने कम्पनीले जनाएको  । यस अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले रु. १ लाखसम्म जित्नसक्ने कम्पनीले जनाएको छ ।योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाइलमा प्रभु क्यापिटलको एप डाउनलोड गर्नुपर्नेछ र सो मा रजिस्टर गरी आफ्नो ड

सम्बन्धित सामग्री

खल्तीले फेरी ल्यायो १ रुपैयाँ मै उडान टिकट योजना, साथमा आईफोन १३ जित्ने मौका

खल्तीले  ‘रु.१ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ। यस अफर अन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मध्ये हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु. १ मा फ्लाईट टिकट जित्न सक्ने खल्तीले जनाएको छ। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आईफोन १३ जित्ने मौका समेत रहेको छ।  पहिलो फ्लाईट बुकिङ्गमा प्रदान गर्दै आएको रु. २५० को क्यास्ब्याकमा वृद्धि गरि रु.५०० पुर्याईएको कम्पनीले जनाएको छ। खल्ती प्रयोगकर्ताले प्रोमोकोड  FLYWITHKHALTI ’ प्रयोग गरि आफ्नो पहिलो फ्लाइट टिकट बुकिङ्गमा १०% क्यस्ब्याक (रू.५०० सम्म) पाउनेछन्। खल्तीका अनुसार यो अफर  श्रावण ५ ,२०७९ देखि भाद्र १५ ,२०७९ सम्म मान्य छ। केवाईसी भेरिफाइ भएका प्रयोगकर्ताहरूले यो अफरमा भाग लिन सक्नेछन्। यसका साथै तत्काल टिकट बुकिङ विकल्पसहितका विभिन्न एयरलाइन्सको मूल्य इन–एप नै तुलना गर्न सकिने र टिकट प्रिन्ट पनि गर्न नपर्ने जस्ता सुविधाले उडान बुकिङलाई अझ सजिलो बनाइएको खल्तीले जनाएको छ। अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने , “हामी हाम्रा ग्राहकलाई खल्ती मार्फत उडान बुकिङमा थप लाभका साथ सहज प्रयोगकर्ता अनुभवको आनन्द लिन चाहन्छौं।”खल्तीमा आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरि केही ट्याप मै आफ्नो फ्लाइट टिकट र अन्य बिलहरू जस्तै पानी, इन्टरनेट, बिजुली र उपलब्ध सरकारी राजस्वहरू बुक गर्न प्रत्यक्ष भुक्तानी गर्न सक्छन्। साथै, खल्तीको अर्को अफर अन्तर्गत ‘बैंक लिङ्क’ सुविधा प्रयोग गरी आफ्नो पहिलो बैंक लिंक मार्फत् प्रत्यक्ष भुक्तानी गर्नेहरू मध्ये १ भाग्यशाली विजेताले  स्मार्टफोन पनि जित्ने पनि मौका रहेको छ।

हिरोले ल्यायो दशैं अफर, १ लाखसम्म जित्न सकिने

काठमाडौं । हिरो मोटरसाइकलले दशैं स्कीम सार्वजनिक गरेको छ । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एनजिएम हिरोले ‘दशैंको बेला हिरोको मेला’ नामक स्कीम ल्याएको हो यो स्कीम अन्र्तगत ग्राहकले नगद छुटका साथै स्क्याकच काड तथा लक्की ड्रमार्फतमा सहभागि हुन पाउने छन् । यो योजना अन्र्तगत ग्राहकले हिरो मोटरसाइकल तथा स्कुटरको खरिदमा नगद […]

यूएम बाइकले ल्यायो नयाँवर्षको बहार, १ लाखसम्म नगद उपहार

यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँवर्ष २०७६ लाई लक्षित गरी नयाँ अफर ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत यूएम बाइकको खरिदमा ५ हजारदेखि १ लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ । अफर चैत २५ देखि लागू भएको र आगामी वैशाख मसान्तसम्म सञ्चालन हुने पनि कम्पनीले जनाएको छ ।