यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँवर्ष २०७६ लाई लक्षित गरी नयाँ अफर ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत यूएम बाइकको खरिदमा ५ हजारदेखि १ लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ । अफर चैत २५ देखि लागू भएको र आगामी वैशाख मसान्तसम्म सञ्चालन हुने पनि कम्पनीले जनाएको छ ।