एमाले–माओवादी एकताको ९५ प्रतिशत काम सकियो : वामदेव गौतम

काठमाडौं : एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको ९५ प्रतिशत काम सकिएको बताएका छन् । एमाले–माओवादी एकता संयोजन समितिको बैठकले एकताको विषयमा अधिकांश विषयमा टुंगो लगाएको जानकारी नेता गौतमले दिएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
गौतमलाई उद्धृत गर्दै अधिकारीले भने, ‘पार्टी एकताको ९५ प्रतिशत काम सकिएको छ ।’

एकता संयोजन समितिको बैठकमा दुई अध्यक्ष समान समान हैसियतमा रहँदा आउन सक्ने कानुनी एवं व्यावहारिक जटिलताका विषयमा छलफल भएको थियो ।
यसअघि एमाले र माओवादी केन्द्रले आ–आफ्नो पार्टीले पार्टी एकताका विषयमा छलफल गरेका थिए ।

त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ बैठकपछि पार्टी एकता संयोजन समितिको बैठक बसेको हो । आजै एकताको घोषणा गर्ने गरी छलफल भइरहेको नेताहरुले बताएका छन् ।

थप सामग्री

बुधवार, फागुन २, २०७४ संयोजन समितिको बैठक सकियो : वैचारिक नीतिमा कुरा अड्कियो

बुधवार, फागुन २, २०७४ गोरखामा विप्लवको पार्टीले बनायो जनसरकार

बुधवार, फागुन २, २०७४ एमाले-माओवादी संयोजन समिति बैठक जारी : आजै एकतामा सहमति हुने रावलको दाबी

बुधवार, फागुन २, २०७४ सरकार गठनमा एमाले र माओवादीबीच विवाद

बुधवार, फागुन २, २०७४ प्रदेश नम्बर-२ का सभामुखले लिए हिन्दीमा शपथ

बुधवार, फागुन २, २०७४ प्रदेश सातको मुख्यमन्त्रीमा भट्टको उम्मेदवारी

बुधवार, फागुन २, २०७४ केपी ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको निर्णय

बुधवार, फागुन २, २०७४ राष्ट्रियसभा निर्वाचनमा प्रदेश ५ मा ११ लाख खर्च

सर्वाधिक पढिएको

कलाकार राजेन्द्र खड्गी पक्राउ

१८ वर्षपछि आँखाको ज्योति फर्किँदाको खुसी

काठमाडौंका धनाढ्‍य मन्त्रीले किन लिए ५० लाख !

बिहेभोजमै साथीको हत्या

नेपाल एक विकेटले विजयी : करण केसी बने नायक

केन्याविरुद्ध नेपालको रोमाञ्चक जित

सम्बन्धित सामग्री

अब झ्याप्पै एमाले–माओवादी एकता हुन्छः नेम्वाङ

१७ वैशाख, इलाम । पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमाले र माओवादी एकतामा कुनै समस्या नभएको बताएका छन् । एमाले–माओवादी एकताबारे अनेक आशंका व्यक्त भइरहेका बेला उनले पार्टी एकतापछि समस्या नआओस् भनेर दुई अध्यक्ष छलफलमा रहेको र अब झ्याप्पै पार्टी एकता हुने दाबी गरे । ‘एमाले–माओवादी एकता …

अनलाइनखबर

वैशाख ९ को एकता टर्यो– एमालेले ५० प्रतिशत नदिने माओवादीले नछाड्ने

काठमाडौँ । १२ दिनपछि बसेको एमाले–माओवादी पार्टी एकता सम्योजन समितिको बैठकले विवादित विषय सुल्झाउन नसकेपछि

बाह्रखरी

एमाले–माओवादी एकता बैठक जारी, फुक्ला गाँठो ?

४ वैशाख, काठमाडौं । एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बसीरहेको छ । एकताका लागि मिल्न नसकेका विषयहरु टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । एमाले–माओवादी एकता वैशाख ९ का लागि हुने बताइए पनि जनयुद्ध र एकता अनुपात लगायतमा कुरा मिल्न सकेको छैन । सोमबार दुई पार्टीका अध्यक्षबीच गाँठो …

अनलाइनखबर

एमाले माओवादी एकताः निर्णायक वार्ता आज

काठमाडौं । वैशाख ९ का लागि तय गरिएको एमाले–माओवादी केन्द्रबीचको एकता औपचारिक रूपमा घोषणा हुने\नहुने मंगलबार बस्ने एकता संयोजन समितिको बैठकपछि टुंगो लाग्ने भएको छ।    पार्टी एकतालगायत विषयमा छलफल गर्न एमाले अध्यक्ष ...

नेपाल आज

वैशाख ९ गते पार्टी एकता हुन्छ : बामदेव गौतम - Naya Patrika

एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एमाले र माओवादी केन्द्रले एकीकृत पार्टी एकताको...पूरा पढ्नुहोस् »

Naya Patrika

प्रतिनिधिसभा संसद बैठक आह्वानपछि एकताको घोषणा : वामदेव गौतम

सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रसँग पार्टी एक भइसकेको दाबी गरेका छन्। उपाध्यक्ष गौतमले २ पार्टी बीचको एकता निष्कर्षमा पुग्ने र मुलुकमा संयुक्त सरकार बन्ने पनि स्पष्ट पारेका छन्। आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय परिसरमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले एकताको विषयमा भरेभोलि नै टुंगोमा पुगिने विश्वास पनि व्यक्त गरे। उपाध्यक्ष गौतमले…

Setopati

यसरी तुहियो एमाले-माओवादी पहिलो एकता प्रयास

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता छिट्टै हुने बताएका छन् । आइतवार आयोजित प्रेस चौतारी नेपालको वार्षिकोत्सव कार्यक्रममा

Annapurna Post

एमाले-माओवादी मिल्न नसके ठूलो क्षति हुन्छ : उपाध्यक्ष गौतम

काठमाडौं :  एमाले उपाध्यक्ष वामदेव गौतमले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नभए नेपालमा कम्युनिस्टहरुका लागि ठूलो दुर्घटना हुने बताएका छन्। आइताबार प्रेस चौतारी नेपालको २०औँ स्थापना तथा पुरस्कार एवं सम्मान कार्यक्रममा उनले पार्टी एकता हुनुपर्ने र नभए त्यसले दुर्घटना निम्त्याउने बताएका हुन्।  ...

Thaha Khabar