सुरक्षा र विकास: अन्तरसम्बन्धको आवश्यकता

सुरक्षा र विकास एक अर्कासँग गहिरो रूपमा जोडिएका र परस्पर निर्भर अवधारणाहरू हुन् । यी दुईले कुनै पनि राष्ट्रको स्थायित्व, समृद्धि र जनकल्याणको आधारशिला निर्माण गर्छन् । सुरक्षाको अभावमा विकासका प्रयासहरू अधुरा र अस्थिर हुन्छन् भने विकासको अभावले सुरक्षा व्यवस्थालाई कमजोर बनाउँछ ।  जब देशमा सुरक्षा सुनिश्चित हुन्छ, तब मात्र विकासका प्रक्रियाहरू सहज, दिगो र […]