जनार्दन शर्मामाथिको छानबिन समिति प्रतिवेदन लेखनमा व्यस्त

काठमाडौं, ११ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक सुरु भएको छ । आजबाट समितिले प्रतिवेदन लेखन अघि बढाउने भएको छ । समितिका सदस्य सांसद लक्ष्मणलाल कर्णकाअनुसार समितिले भोलि (बिहीबार) सम्म सरकारलाई प्रतिवेदन बुझाइसक्ने बुझिएको छ । समितिले सहमतिमै प्रतिवेदन लेख्ने भनिएको छ । तर, समितिमा रहेका प्रमुख प्रतिपक्षी दल […]

सम्बन्धित सामग्री

जनार्दन शर्मा प्रकरणमा छानबिन समितिकाे प्रतिवेदन अपूर्ण : प्रदीप ज्ञवाली

काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताउनुभएको छ ।  आज शुक्रवार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै ज्ञवाललीले यस्तो बताउनुभएको हो । उहाँले सत्तापक्षका सांसदहरू समितिले करका दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन/अनुसन्धान गर्ने सबै उपकरण प्रयोग गर्न सहमत नभएको बताउनुभयो । ज्ञवालीले छानबिनका लागि अर्थ मन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करका दर हेरफेर गर्न बस्ने कर्मचारीको नामसम...