पेस्तोलसहित तीन युवा पक्राउ

जिल्लाको पाल्हीनन्दन गाउँपालिका ४ लौहरौलीमा पेस्तोलसहित तीन युवा पक्राउ परेका छन् । सुराकीको आधारमा स्थानीय १६ वर्षीय कनैहया केवट, श्रवण हरिजन र बेलासपुर बस्ने वर्ष १६का अनन्दकुमार जैसवाललाई खानतलासी गर्दा कटुवा पेस्तोल बरामद भएको नवलपरासी प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

पेस्तोलसहित सप्तरीबाट दुई युवा पक्राउ

जनकपुरधाम – सप्तरीमा अमेरिकन र चाइनिज पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। आइतबार दिउँसो करिब १ बजे सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ खाडोखोलास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकिङ्ग टोलीले एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पक्राउ पर्नेमा छिनमस्ता गाउँपालिका–२ महुवा बस्ने २८ वर्षीय सोनु राय रहेको प्रहरी प्रवक्ता प्रहरी […]

अटोमेटिक पेस्तोलसहित दाङमा एक युवा पक्राउ

बुटवल । अटोमेटिक पेस्तोलसहित दाङमा एक युवा पक्राउ परेका छन् । अवैध हातहतियार बोकी सर्वसाधारणलाई त्रसित पार्ने युवकलाई दाङ प्रहरीले एक राउण्ड गोली लोड गरिराखेको अवस्थामा पक्राउ गरेको हो ।

बाराबाट पेस्तोल सहित दुईजना युवा पक्राउ

बाराको सिम्रौनगढ नगरपालिका–६ मा रहेको विद्यायक होटलबाट प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ–४ घर भएका ३५ वर्षीय राजेश प्रसाद यादब र २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहा छन् । आरोपीहरुको साथबाट एउटा अमेरिकन पेस्तोल र दुईथान म्याग्जिन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले रातोपाटीलाई बताए । प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मंगलबार ‘मेडइन युएसए–७७७७०’ नम्बर लेखि

पेस्तोलसहित युवा पक्राउ

पश्चिम नवलपरासीमा पेस्तोलसहित एक जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान जिल्लाको भारतीय सिमावर्ती सुस्ता गाउँपालिका ५ रामनगरका स्थानीय २२ वर्षको सुनिल भेडियारलाई पेस्तोल र एक थान गोली सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी राजु लामाले बताए ।

हतियारसहित तीन जना पक्राउ

रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारबाट हतियारसहित तीन जना युवा पक्राउ आइतबार परेका छन् । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका अनुसार पेस्तोलसहित उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित उनीहरूलाई जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर–७ पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई गाउँपालिका–७ बेतकुइयाका २४ वर्षका सुरज हरिजन, सोही स्थानका २३ वर्षका तौलन हरिजन र सम्मरीमाई वडा नम्बर–७ भुन्डिहवाका २६ वर्षका सकिल मुसलमान पक्राउ परेका जिप्रका रुपन्देहीका प्रहरी नायव ...

पेस्तोलसहित दुई युवा पक्राउ

नवलपुरको कावासोतीबाट पेस्तोलसहित दुई जना युवालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

पेस्तोलसहित युवा पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पेस्तोलसहित एक युवालाई पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको सादा पोशाकका प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत बस्ने ३० वर्षीय साजितअलि इन्द्रिसीलाई पक्राउ गरेको हो । इन्द्रिसीले सुर्खेतका विभिन्न स्थानमा हतियार देखाई डर त्रास, धम्की दिने गरेको विशेष सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरीले उनलाई शनिबार बेलुका सोही वडास्थित राधाकृष्ण मन्दिर नजिक उनकै आजात रोयल सर्भिस सेन्टरको पछाडि रहेको राधाकृष्ण सर्वेश्वर मन्दिर जाने भ¥याङमुनि मोटर प...

कटुवा पेस्तोलसहित एक युवा पक्राउ

कटुवा पेस्तोलसहित एक जनालाई गए राती प्रहरीले उदयपुरमा पक्राउ गरेको छ । बेलका नगरपालिका–३ सातपत्रे निवासी गंगाबहादुर खत्रीको छोरा १९ वर्षीय मानेज खत्रीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीरबहादुर बुढा मगरले बताउनुभयो ।

रुपन्देहीमा पेस्तोलसहित ३ युवा पक्राउ

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको बुद्धनगरमा ३ जना पेस्तोलसहित पक्राउ परेका छन् । १ थान कटुवा पेस्तोल र एक राउण्ड गोली सहित प्रहरीले ३ जना युवालाई पक्राउ गरेको हो । पक्राउ ...

चार अमेरिकन पेस्तोल सहित तीन युवा पक्राउ

तनहुँ । आबुखैरेनी गाउँपालिकाबाट ४ थान अमेरिकन पेस्तोलसहित तिन युवा पक्राउ परेका छन्। आबुखैरेनी गाउँपालिका ३ बस्ने अभियान श्रेष्ठको घरबाट ४ थान अमेरिकन नाइन एम...