कांग्रेस अधिवेशनको चहलपहलमा व्यापार गर्ने अवसर

विराटनगर : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश १ को अधिवेशनले यतिबेला विराटनगरमा चहलपहल बढेको छ।त्यसमा पनि कार्यक्रमस्थलमा अधिवेशनको मौकामा त्यहाँका स्थानीय, व्यापारी चियानास्ता व्यापारमा व्यस्त छन् भने सधैं घरदैलोमा लुगाकपडा बोकेर व्यापारका लागि हिँड्ने जुम्लाका व्यापारीसमेत कार्यक्रमस्थलमा कपडा बेच्न व्यस्त देखिन्थे।‘आयो हजुर कांग्रेस आस्कोट, मात्र एक हजार रूपैयाँमा,’ कोट देखाउँदै घरिघरि माइकको आवाजलाई पनि उछिन्दै कराउँदै थिए एक व्या

सम्बन्धित सामग्री

एकता व्यापार संघ नेपालको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ – एकता व्यापार संघ नेपालले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो स्थापना दिवसको अवसर पारेर काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रमबीच रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। संस्थाका पूर्वअध्यक्ष एवं सुनकोसी गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले कार्यक्रम उद्घाटन गर्दै आफूले व्यापार सुरु गर्दाको अवस्था र भोग्नुपरेको पीडाबारे जानकारी दिए। उनले व्यापारी हकहितका लागि आफूले सक्दो सहयोग गर्ने […]

डब्ल्युटिओको व्यापार समिति अध्यक्षमा नेपाल निर्वाचित

काठमाडौँ : विश्व व्यापार सङ्गठनको आजको परिषद् बैठकले नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलाई सङ्गठनको ‘व्यापार तथा विकास’ समितिको अध्यक्षमा एक वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ। परिषद्का अध्यक्ष अथालिहा लेसिबा मोलोकोमेले गर्नुभएको प्रस्तावमा विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए। नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भएपछि उक्त सङ्गठनको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित भएको  हो।नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएको २० औँ वर्ष मना

२०औँ हस्तकला व्यापार मेला सुरु

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंमा आयोजना भएको २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताको उद्घाटन गरेका छन् । नेपाल हस्तकला महासंघले आफ्नो स्वर्ण वर्ष पुगेको अवसर पारेर विगतका वर्षहरूमा जस्तै नेपाल सरकार...

‘लकडाउन’ले जुराएको अवसर : जग्गा व्यवसायीबाट ड्रागन किसान

‘लकडाउन’ले धेरै नेपालीको व्यापार व्यवसायलाई धराशयी बनायो । लकडाउनका कारण धेरै व्यापार छाडेर पलायन भए भने कतिलाई लकडाउन नै अवसर बनिदियो । त्यस्तै एक उदाहरण बन्नुभएको मोरङको पथरी शनिश्चरे नगरपालिकाका खगेन्द्रप्रसाद लिम्बू । जग्गा कारोबार गर्दै आएका लिम्बूका लागि लकडाउन ‘टर्निङ पोइन्ट’ बन्यो । लकडाउनका कारण जग्गा कारोबार छाडेर ड्रागन खेतीमा लाग्नुभएको खगेन्द्रप्रसादलाई राम्रै सफलता …

भृकुटीमण्डप जुत्ता चप्पल व्यापार मेलाः सस्तोमा राम्रो जुत्ता किन्ने अवसर

काठमाडौं, वैशाख १२ । राजधानीको भृकुटीमण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’मा जारी रहेको छ । भृकुटीमण्डप गेट सँगैको सानो चौरमा जारी जुत्ता चप्पल मेलामा स्वदेशी उत्पादनका जुत्ता चप्पलको खरिद गर्नेहरुको भिड रहेको छ । आकर्षक छुटसहित स्वदेशी ब्राण्डका प्रतिष्ठित जुत्ता चप्पलहरु छानी छानी किन्न पाउने अवसरको सदुपयोग गर्दै अवलोकनकर्ता तथा खरिदकर्ताहरुको मेलामा दैनिक सहभागीता बढ्दो […]

व्यापार र लगानीका अवसर विस्तार गर्न नेपाल र टर्की सहमत

काठमाडौं- अन्तालिया कूटनीतिक मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल टर्कीको अन्तालियामा रहेका  परराष्ट्रमन्त्री डा नारायण खड्का र गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग द्विपक्षीय भेटवार्ता भएको छ ।  त्यस अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्वपूर्ण पक्षहरूको समीक्षा गर्नाका साथै दुई मुलुकबीच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न सहमति जनाउनुभएको […]

अन्तर्राष्ट्रिय व्यापारका अवसर र चुनौती

विश्वको बदलिँदो आर्थिक क्षेत्र र अन्तर्राष्ट्रिय व्यापार प्रणालीसँगका आबद्धताबाट नेपालको अन्तर्राष्ट्रिय व्यापार सञ्चालनमा नयाँ चुनौती र अवसर देखिएका छन् । सन् १९५० मा नेपालमा पहिलो प्रजातान्त्रिक आन्दोलनदेखि संविधान, २०७२ को पहिलो पाँचवर्षे आमनिर्वाचनको समयावधि सकिन लाग्दा अर्थात् हालसम्म पनि राजनीतिक स्थिरता देखिँदैन । यसको प्रमाणका रूपमा नेपालको आर्थिक विकास नभएकोलाई औंल्याउन सकिन्छ । करिब हरेक […]

व्यापार घाटा कम गर्न हस्तकलाको भूमिका महत्वपूर्ण

उपराष्ट्रपति नन्दबहादुर पुनले हस्तकला नेपालको व्यापार घाटालाई सन्तुलित राख्ने प्रमुख क्षेत्र भएको बताएका छन् ।हस्तकला स्वर्ण महोत्सव तथा दसौं हस्तकला दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाली हस्तकलाका वस्तुहरुले नेपालको पहिचानलाई उचो बनाउने काम गरिरहेको बताए ।उनले नेपालको गरिवी न्यूनिकरण गर्न तथा रोजगारीको अवसर सृजना गर्नसो क्षेत्रले उल्लेखनीय योगदान दिइरहेकाले यस क्षेत्रको […]

अन्तर्राष्ट्रिय महिला व्यापार मेलामा ११३० सामग्रीको प्रदर्शन

महिला उद्यमी महासंघको पाँचौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला समापन गरेको छ । महासंघले कोभिडका कारण भर्चुअलमार्फत् गत बिहीबादेखि सुरु गरेको अन्तर्राष्ट्रिय महिला व्यापार मेला सोमबार सम्पन्न गरेको हो ।‘सहकार्य गरौं, सफल बनौं’ भन्ने नाराका साथ पाँचौ अन्र्तराष्ट्रिय व्यापार मेलामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महिला उद्यमीहरूले आफ्ना उत्पादन बिक्रीका लागि पर्याप्त अवसर प्राप्त गरेको जनाएको छ । […]

अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मेला सम्पन्न

नेपाल महिला उद्यमी महासंघको आयोजनामा गरेको पाँचौं अन्तर्राष्ट्रिय भर्चुअल व्यापार मेला सम्पन्न भएको छ । महासंघले ‘सहकार्य गरौं, सफल बनौँ’ भन्ने नाराका साथ यो वर्षको मेला आयोजना गरेको थियो । यो मेला भदौ १७ गतेदेखि २१ गतेसम्म चलेर सम्पन्न भएको हो । यस व्यापार मेलामा राष्ट्रिय  तथा अन्र्तराष्ट्रिय महिला उद्यमीहरुले आफ्ना उत्पादन बिक्रीका लागि  पर्याप्त अवसर पाउने...