विपन्न राष्ट्रका लागि एक अर्ब डोज खोप उपलब्ध गराउन जी ७ समूहका राष्ट्रहरु सहमत

जी ७ समूहका देशहरु विपन्न राष्ट्रका लागि कोरोना विरुद्धको खोप उपलब्ध गराउन सहमत भएका छन्। खोपमा सहज पहुँचका लागि समृद्ध राष्ट्रले आगामी वर्षभित्र एक अर्ब खोप अनुदान दिन सहमत भएको बैठक समापनको अवसरमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताए।

सम्बन्धित सामग्री

बेलाइतका प्रधानमन्त्रीद्वारा युक्रेनलाई सहयोग गर्न जी–७ राष्ट्रहरूलाई आह्वान

बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबारको जी–७ बैठकमा अन्तरराष्ट्रिय समुदायलाई युक्रेनलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले जारी द्वन्द्वका बीच युक्रेनलाई जेट उपलब्ध गराउन सक्षम राष्ट्रहरूलाई बेलाइतको समर्थन रहेको आशय व्यक्त गरेका छन् ।

रूसी मिसाइलहरूको प्रहारबीच जेलेन्स्कीले जी–७ लाई सम्बोधन गर्ने

जर्मनी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले धनी राष्ट्रहरूको समूह जी–७ समूहको शिखर सम्मेलनलाई सोमबार सम्बोधन गर्दैछन् । सम्बोधनमा उनले रुस विरुद्धको युद्ध जित्न थप प्रभावशाली हतियारहरू उपलब्ध गराउन आग्रह गर्ने बताइएको छ ।    यो सातामा कीभ र अन्य क्षेत्रहरूमा रूसी मिसाइल आक्रमणहरूको बमबारी भएको थियो । जसमा कम्तिमा एकजनाको मृत्यु भएको...

गरिब देशलाई एक अर्ब डाेज काेराेना खाेप उपलब्ध गराउन जी–७ का नेताहरू सहमत

काठमाण्डाै – विश्वका धनी तथा औद्योगिक राष्ट्रहरूको समूह जी–७ राष्ट्रका नेताहरूले कोरोना भाइरसविरुद्धको खोपको एक अर्ब डोज बाँड्ने घोषणा गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जी–७ राष्ट्रका नेताहरू आउँदो वर्षसम्ममा एक अर्ब डोज खोप बाँड्न सहमत भएकाे जानकारी दिनुभएको हो ।  यस्तै उनीहरूले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी–७ ले पास गरेको बीबीसीले जनाएको छ ।  ...

बेलायतले १० करोडभन्दा बढी खोप अनुदान दिने

एजेन्सी। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूहरुसँग भएको अतिरिक्त १० करोड भन्दा बढी खोप अनुदानमा दिने बताएका छन्। जी–७ को बैठकको पूर्वसन्ध्यामा उनले गरिब देशहरूलाई आगामी केही साताबाट खोपहरू उपलब्ध गराउन थाल्ने बताए। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले ९२ वटा न्यून तथा मध्यम आय भएका देशहरू र अफ्रिकी संघलाई ५० करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए।

बेलायतले १० करोडभन्दा बढी खोप अनुदान दिने

एजेन्सी। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूहरुसँग भएको अतिरिक्त १० करोड भन्दा बढी खोप अनुदानमा दिने बताएका छन्। जी–७ को बैठकको पूर्वसन्ध्यामा उनले गरिब देशहरूलाई आगामी केही साताबाट खोपहरू उपलब्ध गराउन थाल्ने बताए। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले ९२ वटा न्यून तथा मध्यम आय भएका देशहरू र अफ्रिकी संघलाई ५० करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए।

कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसँग आग्रह

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) का मुलुकहरुलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभाक्सका लागि उपलब्ध गराउन आग्रह गर्नु भएको छ । विश्वका न्यून तथा मध्यम आय भएका मुलुकका लागि खोप खरिद एवं वितरण गर्नेगरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मातहत कोभाक्स स्थापना भएको छ । यस कोभाक्समा विभिन्न राष्ट्र, व्यक्ति तथा संस्थाले खोपको व्यवस्था गर्न रकम उपलब्ध गराइरहेका छन् ।

'द गार्जियन'मा लेखमार्फत् प्रधानमन्त्रीले जी-७ सँग खोप सहयोग मागे

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कारोना महामारीको दोस्रो लहरबाट आक्रान्त बनेको र बेलायतमार्फत् अन्तर्राष्ट्रिय समुदायसँग सहयोग अपेक्षा रहेको जनाएका छन्। द गार्जिएनमा प्रधानमन्त्रीकै नाममा प्रकाशित एक लेखका अनुसार बढ्दो महामारीबीच सरकार रोकथाम र उपचारलक्षित गरी कार्यरत छ। यस महामारीले धनी र गरिब राष्ट्रबीचको भिन्नता झन् उजागर गरेको जनाउँदै उनले जी-७ मार्फत् खोप सहज उपलब्ध गराउन आह्वान गरेका छन्।