यस्तो देखियो स्वेताको मेहेन्दी सेरेमोनी

नायिका स्वेता खड्का आज बैबाहिक जीवनमा बाँधिदैछिन् । धनगढीका विजयेन्द्र सिंह राउत र स्वेताले काठमाण्डौको गोकर्ण रिसोर्टमा आज बिबाह गर्न लागेका हुन् । नायिका खड्काले बिहेको एक दिन अगाडि सामाजिक संजालमा स्टाटस कोर्दै आफ्नो मनको …

सम्बन्धित सामग्री

श्रृंखलाको ‘मेहेन्दी सेरेमोनी’मा रमाउँदै पूर्वमिस नेपालहरु

काठमाडौं । बिहीवार विवाहको तयारीमा रहेकी पूर्वमिस नेपाल श्रृंखला खतिवडाको आज ‘मेहेन्दी समारोह’ चलिरहेको छ । श्रृंखलाको ‘मेहेन्दी सेरेमोनी’मा पूर्वमिस नेपालहरु पुगेका छन् । हायात होटलमा भैरहेको सेरेमोनीमा श्रृंखलाले हातमा आकर्षक मेहेन्दी लगाएको तस्वीरमा देख्न सकिन्छ । मरुन रङको लेहंगामा श्रृंखला आकर्षक देखिएकी छन् । उनको फोटो पोज ‘क्यूट’ देखिन्छ । तस्वीरमा पूर्व मिस नेपालहरु […]

आइसिएफसी फाइनान्समा मेहेन्दी कार्यक्रम

आइसिएफसी फाइनान्सले ‘मेहेन्दीको महिना’, र ‘सद्भावले लगाऔं’ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ।...

नारीहरूका लागि शाइन रेसुङ्गा बैंकको नि:शुल्क मेहेन्दी स्टल(तस्बिरसहित)

दाङ – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड लमही शाखाले सार्वजनिक स्थलमा नि:शुल्क मेहेन्दी लगाउने स्टल राखेकाे छ। साउन महिनामा मेहेन्दी र हरिया चुरा लगाउने परम्परालाई लक्षित गर्दै बैंकले जस्तो अफर ल्याएको हो। नि:शुल्क मेहेन्दी लगाउने स्टल राखिएपछि यहाँका नारी दिदीबहिनीहरू लाइनमा बसेर मेहेन्दी लगाउन उत्साहित भएका छन्। उक्त स्टलमा बसेर दुई जना किशोरीले मेहेन्दी लगाइदिने […]

मेहेन्दी उत्सवमा रमाए सलोन र करिश्मा, चन्द्रागिरी रिसोर्टमा भोलि विवाह

काठमाडौं । अभिनेता सलोन बस्नेत सोमबार प्रेमिका करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिंदैछन् । बिहेअघि यो ‘लभबर्ड’बीच शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह भएको छ । मेहेन्दी सेरेमोनीमा अभिनेता भुवन केसी आफ्नी प्रेमिका जिया केसी र अभिनेत्री पूजा शर्मा आफ्ना प्रेमी युद्ध बानियाँसग पुगे । मेहेन्दी उत्सवमा दुवै पक्षका परिवार, साथीभाइ र आफन्त उपस्थित रहे, जहाँ […]

डाक्टरको सुझाव :  मेहेन्दी लगाउनुअघि यी कुरामा ध्यान दिनुस्

विवाहित तथा अविवाहित महिलाले हरियो चुरा–पोते र मेहेन्दी लगाउने प्रचलन छ । महिला दिदिबहिनीले विभिन्न आकृतिको मेहेन्दी लगाएको देखिन्छ । सुन्दरताको मेहेन्दी लगाउनु राम्रो पनि हो । डा. एलिज अर्याल तर, मेहेन्दीले छालालाई नकारात्मक असर...

एनएमबि बैंकको मेहेन्दी कार्यक्रम

एनएमबि बैंकले यस साउनको सोमबार मेहेन्दी लगाऔं, एनएमबि सँग रमाऔं भन्ने सन्देशसहित आपसी सदभाव अभिवृद्घि गर्ने उद्देश्यले १६ साउनमा कर्मचारी र ग्राहकमाझ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले सातै प्रदेशको विभिन्न शाखा गरी १४ शाखाहरुमा यो कार्यक्रम गरेको छ । बैंकले प्रदेश १ को विर्तामोड र विराटनगर, मधेस प्रदेशको जनकपुर र विरगंज, बागमति प्रदेशको बबरमहल, […]

साउन लागेसँगै मेहेन्दी र चुरापोतेको व्यापार, तस्वीरहरू

काठमाडौं :  साउने संक्रान्ति लागेसँग हरियो चुरापोते, कपडा र मेहेन्दीको सिजन सुरु भएको छ। अहिले विभिन्न चोक तथा गल्लीमा हातमा मेहेन्दी लगाउनेको भीड लागेको छ ।मेहेन्दी लगाइदिनेको व्यापार पनि उस्तै व्यापक हुन थालेको छ। उपत्यकाको विभिन्न चोकमा मेहेन्दी लगाउने हरियो चसरा पोते किन्नेको भीड लागेको छ।साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने

सुरु भयो मेहेन्दी, पहेँलो हरियो चुरा-पोतेको मौसम (फोटोफिचर)

साउन सुरु भएसँगै बजारमा हातमा मेहेन्दी लगाउने र पहेँलो र हरियो चुरा- पोते किन्नेको भीड लागेको छ । भगवान् शिवको आराधना गरिने साउन महिनाभर विवाहित महिलाले रातो, हरियो र पहेँलो चुरा र पोते लगाउँछन् भने अविवाहितले हरियो र पहेँलो चुरा-पोते तथा हातमा मेहेन्दी लगाउने गर्छन् ।पोते र मेहेन्दी लगायो भने पतिको दीर्घायु बढ्छ भन्ने विश्वास छ । 'अविवाहितहरूले भने शिव जस्तै पति पाउँछन् भन्ने जनविश्वास रहेको छ त्यसैले म पनि मेरो पतिको दीर्घायु र स्वास्थ्यको कामना गर्दै साउन महिनाको सोमबार व्रत बस्ने छु

मेहेन्दी उत्सवमा प्रफुल्ल नीता, रेखा र अनुले पनि दिए साथ

काठमाडौं । शुक्रबार अभिनेत्री नीता ढुंगाना र प्रेमी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिदैछन् । बुधबार उनको मेहेन्दी उत्सव सम्पन्न भएको छ । नीताको मेहेन्दी उत्सवमा अभिनेत्रीहरु रेखा थापा र अनु शाह सहभागी भए । रेखा र अनुले नीतालाई मेहेन्दी लगाइदिएका थिए । शुक्रबार बिहे हुँदैछ भने आइतबार रिसेप्सन पार्टी आयोजना गरिएको छ । मेहेन्दी समारोहमा […]

इन्दिरा र शरद्को मेहेन्दी उत्सव

काठमाडौं । गत वर्ष इन्गेजमेन्ट गरेका गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सवको तस्वीर बाहिरिएको छ । तस्वीरमा शरद् र इन्दिरा आफन्तसँगै खुसी देखिएका छन् । सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाएकी छन् । यसअघि उनीहरुले आफूहरु चाँडै बिहे बन्धनमा बाँधिने बताउँदै आएका थिए । तीन वर्षदेखि सम्बन्धमा रहेको यो जोडीले गत […]