एनएमबि बैंकको मेहेन्दी कार्यक्रम

एनएमबि बैंकले यस साउनको सोमबार मेहेन्दी लगाऔं, एनएमबि सँग रमाऔं भन्ने सन्देशसहित आपसी सदभाव अभिवृद्घि गर्ने उद्देश्यले १६ साउनमा कर्मचारी र ग्राहकमाझ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले सातै प्रदेशको विभिन्न शाखा गरी १४ शाखाहरुमा यो कार्यक्रम गरेको छ । बैंकले प्रदेश १ को विर्तामोड र विराटनगर, मधेस प्रदेशको जनकपुर र विरगंज, बागमति प्रदेशको बबरमहल, […]