टि२० विश्वकपमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच महत्वपूर्ण खेल हुँदै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को समूह १ को अन्तिम खेलमा आज इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ ः४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा छ । इंग्ल्यान्डको सेमिफाइनल पक्का भएपनि […]

सम्बन्धित सामग्री

पुछारमा साविक विजेता इंग्ल्यान्ड, शीर्षस्थानमा दक्षिण अफ्रिका

एजेन्सी – आइसिसी विश्वकप २०२३ मा साविक विजेता इंग्ल्यान्ड अंक तालिकामा पुछारमा रहेको छ । इंग्ल्यान्ड ५ खेलमा १ मा जित र ४ मा हारसहित २ अंकका साथ पुछारमा छ । इंग्ल्यान्डको सेमिफाइनल सम्भावना अव अंक गणीतिय मात्रै बाँकी छ । इंग्ल्यान्डले अव भारत, अष्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्न बाँकी छ । यी सबै खेल […] The post पुछारमा साविक विजेता इंग्ल्यान्ड, शीर्षस्थानमा दक्षिण अफ्रिका first appeared on हाम्रो खेलकुद.

अन्तिम खेलमा इंग्ल्यान्ड विजयी – देशसञ्चार

दक्षिण अफ्रिका भ्रमणमा रहेको इंग्ल्यान्डले एक खेल अगावै २-० ले सिरिज गुमाएपनि अन्तिम खेलमा भने पाहुँना टोलीले इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ५९ रनले

टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका खेल्दै

टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...

निर्णायक खेल खेल्दै इंग्ल्यान्ड र दक्षिण अफ्रिका

एजेन्सी – दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार ७ ः १५ मा साउथह्याप्टनमा सुरु हुनेछ । तीन टि२० आई खेलको सिरिज १–१ को बराबरीमा छ । पहिलो खेलमा इंग्ल्यान्ड ४१ रनले विजयी हुँदा दोस्रो खेलमा ५८ रनले पराजित भएको थियो । इंग्ल्यान्डका जोनी बेयरस्टो र मोईन […]

टि–२० विश्वकप २०२२ - आफ्नाे पहिलाे खेलमा भारत र पाकिस्तान खेल्ने (तालिका सहित)

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा भारत र पाकिस्तान तथा अष्ट्रेलिया र न्यूजिल्याण्ड खेल्ने भएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी–२० विश्वकपको खेल तालिका र समूह सार्वजनिक गरेको छ । भारत र पाकिस्तान एकै समूहमा परेका छन् । सुपर १२ को समूह एकमा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रह...

अष्ट्रेलिया टि२० विश्वकपको सेमिफाइनलमा

एजेन्सी – अष्ट्रेलिया आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह १ को अन्तिम खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिका नतिजा आफू अनुकुल आएपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो । अष्ट्रेलिया सुपर १२ को समूह १ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ […]

आज टी-२० विश्वकपमा दुई खेल, पाकिस्तानको दाउ सेमिफाइनल

काठमाडौँ- टी-२० क्रिकेट विश्वकपमा मंगलबार दुई खेल हुँदैछ । पहिलो खेलमा बंगलादेश र  दक्षिण अफ्रिका भिड्नेछन् । खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । दुवै टोली सेमिफाइनल यात्रा सहज बनाउने दाउमा छन्। समूह-१ बाट इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ । त्यसैले दुवै टोलीलाई जित अनिवार्य छ । समूह-१ मा इंग्ल्यान्ड  शीर्ष स्थानमा छ भने […]

राहुलको शतकमा भारतको गतिलो सुरुवात

काठमाडौं : इंग्ल्यान्डमा जारी पाँच खेलको टेस्ट सिरीजको दोस्रो खेलमा भारतले राम्रो प्रदर्शन गरेको छ। पहिलो दिन भारतले ३ विकेट गुमाएर २७६ रनको अबस्थामा दिनको खेल सकिएको छ। भारतका लागि केएल (लोकेश) राहुल १२७ रनको सानदार शतकीय इनिङ्समा अविजित छन्। उनलाई अजिंक्य रहाणेले १ रनमा साथ दिएका छन्।यसअघि भारतका लागि ओपनर रोहित शर्मा र केएल राहुलले पहिलो विकेटका लागि १२६ रनको साझेदारी गरे। जुन १० वर्षपछि पहिलो पटक ओपनरको ठुलो साझेदारी हो। २०१० पछि दक्षिण अफ्रिका, इंग्ल्यान्ड, न्य

विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र बंगलादेश भिड्दै

१९ जेठ, काठमाडौं । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । लन्डनमा आज दिउँसो नेपाली समय अनुसार तीन बजेर १५ मिनेटमा खेल सुरु हुने छ । यो दक्षिण अफ्रिकाको दोस्रो …

इंग्ल्यान्ड २ सय ५२ रनले अगाडि - Naya Patrika

इंग्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टेस्टमा २ सय ५२ रनको अग्रता लिएको छ । तेस्रो टेस्टको शनिबार खेल सकिँदासम्म इंग्ल्यान्डले एक विकेट गुमाउँदै ७४ रन जोडेको छ । दक्षिण अफ्रिका पहिलो...पूरा पढ्नुहोस् »