काठमाडौँ–२९ को मतगणनामा धाँधली भएको एमालेको आरोप, ६४ मत गायव

काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को मतगणनामा धाँधली भएको एमालेले आरोप लगाएको छ। खसेको भन्दा ६४ मत गायव गरी गनिएको एमाले काठमाडौँ जिल्ला सचिव राजेश शाक्यले जानकारी दिए। वैशाख ३० गते भएको मतदानमा ५००८ मत खसेको मुचुल्का भए पनि शुक्रबार गणनामा ४९४४ मत मात्रै गनिएको उनले बताए। आफूहरुले घोषित परिणामलाई स्थगित गर्दै पुनः […]

सम्बन्धित सामग्री

मतदानको तीन दिनपछि एमालेको आरोप–निर्वाचनमा योजनाबद्ध धाँधली भयो

मतदान भएको तीन दिनपछि प्रमुख प्रतिपक्षी दल एमालेले गृह प्रशासनको प्रत्यक्ष संलग्नतामा स्थानीय तहको निर्वाचनमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाएको छ । निर्वाचनअघि, मतदानमा र मतगणनामा संगठित रूपमै सत्तागठबन्धनले...