सत्तारूढ गठबन्धनले ‘योजनाबद्ध धाँधली’ गरेको एमालेको आरोप

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा ‘योजनाबद्ध धाँधली’ गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पुनः निर्वाचन गर्नुपर्ने माग गरेको छ । निर्वाचन सुरु हुनुभन्दा अघि, मतदानका दिन तथा मतदान सम्पन्न भएपश्चात् मतगणनाको समयमा समेत सत्तारूढ पाँच दलीय गठबन्धनले सरकारको सहयोगमै योजनाबद्ध धाँधली गरेको आरोप एमालेले लगाएको हो । एमाले […] The post सत्तारूढ गठबन्धनले ‘योजनाबद्ध धाँधली’ गरेको एमालेको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्रचण्डले सत्ता जोगाउन विदेशीसामु घुँडा टेकेको एमालेको आरोप

काठमाडौं, १३ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकारले जनताको चाहनाअनुरुपको कामै गर्न नसकेको बताएका छन् । एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनको हिजो (शुक्रबार) बेनीमा उद्घाटन गर्दै महासचिव पोखरेलले सरकारले जनताको चाहना अनुरुपको काम गर्नेतर्फ ध्यानै नदिई जनविरोधी कार्यमा उद्यत रहेको आरोप लगाएका हुन् । उनले सत्ता जोगाउन विदेशीसामु घुँडा टेकेको […]

आर्थिक तथा वित्तीय अपराधलाई सरकारले प्रोत्साहन गरेको एमालेको आरोप

१५ कात्तिक, काठमाडौं । वर्तमान सरकार आर्थिक तथा वित्तीय अपराधलाई प्रोत्साहन गर्न लागिपरेको नेकपा एमालेले आरोप लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निवार्चनको घोषणापत्र सार्वजनिक गर्दै एमालेले सरकार स्वयं अपारदर्शी र अवैध कारोबारीलाई प्रोत्साहन दिने कार्यमा लागेको आरोप लगाएको हो । ‘देशमा अहिले एक किसिमको समानान्तर अर्थव्यवस्था हावी भएको छ । तस्करी, राजस्व छली, हुन्डी […]

सरकार डेंगु नियन्त्रण गर्नबाट चुकेको एमालेको आरोप

नेकपा एमालेले सरकार डेंगु प्रकोपको फैलावट, नियन्त्रण र उपचार गर्नबाट चुकेको आरोप लगाएको छ । पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले प्रेस विज्ञप्ति जारी गरी डेंगु नियन्त्रणका लागि सरकारसँग योजना, कार्यक्रम र सक्रियता नभएको समेत आरोप लगाएको हो । विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा हाल देशव्यापी रुपमा फैलिएको डेंगु रोगको कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।  भट्टराईले डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्त

मधेस प्रदेशमा धाँधली भएको एमालेको आरोप

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्थानीय निर्वाचन कर्मचारीको मिलेमतोमा शान्तिपूर्ण धाँधली भएको आरोप नेकपा एमालेका सचिव रघुवीर महासेठले लगाएका छन् । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमन्त्री समेत रहेका एमालेका मधेस प्रदेशका इन्चार्ज तथा सचिव महासेठले यस्तो आरोप लगाएका हुन् ।स्वच्छ, भयरहित, निष्पक्ष निर्वाचन लोकतन्त्रको मूल मर्म रहे पनि यस निर्वाचनमा नेपाली काँग्रेसले नेतृत्व गरेको गठबन्धन सरकारले सत्ताको दुरुपयोग गर्दै निर्वाचनलाई सत्ता कब्जा गर्ने माध्यम बनाएक

सत्ता गठबन्धनले धाँधली गरेको एमालेको आरोप

सत्ता गठबन्धनले लोकतन्त्र र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको समेत एमालेको आरोप छ । निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भएको गम्भीर आरोप पनि एमालेले लगाएको छ ।

निर्वाचनमा धाँधली भएको एमालेको आरोप

काठमाडौँ- नेकपा एमालेले स्थानीय तह निर्वाचनका क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै धाँधली भएको प्रमाणस्वरुप १५ वटा तर्क पेश गरेका छन्। विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि […]

चुनावमा गठबन्धनले धाँधली गरेको एमालेको आरोप

काठमाण्डाै – नेकपा एमालेले पालिका चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने चुनावलाई सत्ताधारी गठबन्धनले जसरी पनि जित्न धाँधलीका सहारा लिएको आरोप लगाउनुभएको छ ।  निर्वाचन आयोगलाई अचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरूका निरन्तर आचारसंहिता विपरीत कार्यप्रति नेकपा एमालेले खेद व्यक्त गरेको छ । चुनावको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमाल...

चुनावमा सत्ता गठबन्धनले धाँधधी गरेको एमालेको आरोप (प्रेस वक्तव्यसहित)

काठमाडौं, १ जेठ । नेकपा एमालेले मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका छन् । आज एमाले महासचिव शंकर पोखरेलले प्रेस वक्तव्य जारी गर्दै योजनावद्ध धाँधलीको आरोप लगाएका हुन् । ‘निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा एमालेको विपक्षमा परिचालित भयो,’ एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘मतदान र मतगणनाको क्रममा सत्ता […]

एमालेको आरोप : हाम्रा जनप्रतिनिधिलाई समाजवादीमा लैजान अरू पार्टीले धम्क्याए

काठमाडौं : नेकपा एमालेले आफ्नो पार्टीका जनप्रतिनिधिलाई नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्न अरू पार्टीले धम्क्याएको आरोप लगाएको छ।पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आइतबार विज्ञप्ति जारी गरी एमालेका जनप्रतिनिधिलाई समाजवादीमा लाग्न अन्य पार्टी धम्क्याउने र प्रलोभन देखाउने काम गरेको आरोप लगाएका हुन्।'एमालेकाे आन्तरिक मामिलामा आँखा नलगाउन अन्य राजनीतिक दललाई चेतावनीसमेत दिन चाहान्छु' ज्ञवालीले विज्ञप्तिमा उल्लेख गरेका छन्। साथै ज्ञवालीले पार्टी विभाजनको पक्षमा नलाग्न आफ्ना जनप