अराजकता र अनुशासनहीनतामा देश

नयाँ आर्थिक वर्ष सुरु भएपछि देश विकासका लागि नयाँ उत्साह थपिनुपर्ने थियो । तर, उत्साह दिल्ली दौड प्रतियोगितामा पुगेको छ । गठबन्धन पार्टीका अध्यक्ष र प्रधानमन्त्री पत्नी अनि उताका विशिष्ट महानुभावको भेटघाटमा भद्र सहमतिका बुँदा बाहिर आएका छन् । नागरिकता लचिलो, चुच्चे नक्सालाई काँटछाँट गर्ने आलोपालो कार्यकारी प्रमुख हुनेगरी सहयोग गरिदिनुपर्नेजस्ता विषयले सामाजिक सञ्जाल सजिएको […] The post अराजकता र अनुशासनहीनतामा देश appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बीएण्डसी सम्बन्धी सर्वोच्चको फैसलाले अराजकता सिर्जना गर्न सक्छ: गोविन्द केसी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले दुर्गा प्रसाईंको मेडिकल कलेजबारे सर्वोच्च अदालतको फैसलाले न्यायिक अराजकता सिर्जना हुन सक्ने बताएका छन्।...

ऋण नतिर्न आन्दोलन गर्नु अराजकता हो : बैंकर्स संघ

ऋणको साँवा–ब्याज तिर्नुपर्ने ऋणीको दायित्व भएकाले नतिर्ने भन्दै आन्दोलन गर्नु अराजकता भएको नेपाल बैंकर्स संघले बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले कानुनविपरीत कुनै पनि गतिविधि नगर्न आग्रह गरेको...

लेनदेन र बन्द व्यापारमा अराजकता सुरू

काठमाडौं, पुस १३ ।  पछिल्लो समय अर्थतन्त्रका गतिविधि सुस्ताएसँगै आयमा आएको गिरावटले लेनदेन र बन्द व्यापारमा अराजकता सुरू भएको छ । चालू आर्थिक वर्षमा चेक बाउन्सको घटनामा भएको बृद्धिले लेनदेन र बन्द व्यापारमा अराजकता मौलाएको देखिएको हो । कर्जा सूचना केन्द्रको पछिल्लो तथ्यांकअनुसार चेक बाउन्सको अपराधमा महिनाको दुई हजारभन्दा बढी कालोसूचीमा पर्न थालेका छन् । […]

हामी मुलुकमा नियन्त्रित अराजकता ल्याउन दिँदैनौं : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीले नेपालमा नियन्त्रित अराजकता फैलाउन नदिने बताएका छन् । बागमती प्रदेश सङ्गठन कमिटीद्वारा आज आयोजित एमालेका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्यलगायतलाई शुभकामना तथा बधाई कार्यक्रममा उनले मुलुकमा नियन्त्रित अराजकता फैलाउन एमालेले नदिने स्पष्ट पारे । उनले एमालेले स्थायित्व, स्थिरता र शान्तिका लागि काम गर्ने भनाइ राखे । अध्यक्ष ओलीले पार्टीले […]

अहिलेको अस्तव्यस्तता र अराजकता हाम्रै कारण हो : चित्रबहादुर केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले देखिएको अस्तव्यस्तता र अराजकता दलहरुकै कारण भएको बताएका छन्।नेकपा (एमाले) को चितवनमा सुरु भएको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना सन्देश दिँदै केसीले यस्तो बताएका हुन्। ‘मुलुक जसरी अघि बढ्नुपर्ने हो त्यस्तो छैन। न्यायपालिका, कार्यपालिका र संसदभित्र अस्तव्यस्तता र अराजकता छ’, केसीले भने, ‘गणतन्त्र र धर्मनिरपेक्षता हामीले ल्यायौं भनेर भन्छौं । यदि त्यसो हो भने अहिलेको अस्तव्यस्तता र अराजकताको जिम्मा पनि हामीले

प्रदेश १ : सरकारको अराजकता रोक्न सभामुखलाई आग्रह

विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ का संसदिय दलका नेता राजेन्द्र राईले सरकारको अराजकता रोक्न सभामुखलाई आग्रह गरेका छन् ।प्रदेशसभाको नवौँ हिँउदे अधिवेशनको दोश्रो बैठकमा आइतबार राईले सरकार संविधानको ऐन कानुन नमान्ने गरी अराजक र निर्लज्ज ढंगले अगाडि बढिरहेको अवस्थामा अराजकता, निर्लज्जतालाई रोक्न सभामुखलाई आग्रह गरेका हुन्।उनले संविधान कार्यान्वयनको नेतृत्व गर्नसमेत सभामुखलाई आग्रह गरेका छन्।दल विभाजनपछि हतारमा मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यले पदभार ग्रहण

ओली सरकार जति समय टिक्छ त्यति अराजकता बढ्छ : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ओली नेतृत्वको सरकार जति धेरै टिक्छ त्यति धेरै अराजकता बढ्ने बताएका छन्। शुक्रबार विराटनगरस्थित कोइराला निवासमा आयोजित कार्यक्रममा कोइरालाले सरकार जति समय टिक्छ त्यति अराजकता बढ्ने बताएका हुन्।...

केन्द्रको अराजकता हटाउन सक्रिय छु : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा देखिएको अराजकता हटाउन आफू लागिपरेको बताएका छन्। आज शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, “गण्डकीमा समर्थन फिर्ता लिइसकेका छौं, अब लुम्बिनीमा पनि बहुमतको हस्ताक्षर पुगिसकेको छ, केन्द्रको अराजकता हटाउन छलफलमा छु।” अहिले पनि बाम लोकतान्त्रिक पक्षको एकतामा मेरो जोड रहेको बताए।

कर्णालीमा चरम अराजकता भयो, क्षम्य हुँदैन: प्रदीप ज्ञवाली

'कर्णालीमा आज अराजकता देखिएको छ। एमाले पार्टीभित्र यो अराजकता क्षम्य हुँदैन,’ ज्ञवालीले भने।

केपी ओलीले देशमा अराजकता मच्चाइरहेका छन्- झलनाथ खनाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएको बताएका छन् ।