लुम्बिनी प्रादेशिक अस्पताल निर्माणमा 'सेटिङको ठेक्का' रद्द

लुम्बिनी प्रादेशिक अस्पताल निर्माणमा गरिएको ‘सेटिङ’ को ठेक्का रद्द भएको छ । सीमित निर्माण व्यवसायीले मात्र पाउने किसिमले ठेक्काको बोलपत्र आह्वान गरिएपछि मिलेमतो भएको आशंकामा आलोचना भएको थियो । चौतर्फी दवाव बढेपछि ठेक्का प्रक्रिया रद्द गरिएको लुम्बिनी अन्तर्गत प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रादेशिक अस्पताल उत्कृष्ट

लुम्बिनी, १० फागुन । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल देशभरिका सरकारी अस्पतालमध्येमा उत्कृष्ट घोषित भएको छ । यो अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनका आधारमा देशका सबै सरकारी अस्पतालमध्येबाट उत्कृष्ट भएको हो । सेकेन्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल तेस्रोपटक प्रथम हुन सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जानकारी दिए […]

लुम्बिनी: कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन

कोरोना महामारीको समयमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरेका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मीलाई लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गरेको छ।

लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा गाडी रोक्न निषेध

२६ मंसिर, बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकाले सरोकारवालाहरुसंगको बैठकपछि लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो । अस्पताल क्षेत्रमा जथाभावी पार्किङ हुँदा एम्बुलेन्स लगायत उपचारका लागि अन्य सवारी साधनमा आएका विरामीहरुलाई असहज भएपछि यस्तो निर्णय भएको […]

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै पहिलो

काठमाण्डाै - रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै पहिलो भएको छ। स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार न्यूनतम मापदण्ड मूल्याङ्कनमा अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष ७४ प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको अस्पतालले यस वर्ष थप अङ्क प्राप्त गर्न सफल भएको छ । वर्षमा दुईपटक अनुगमन मूल्याङ्कन हुने गरेकामा यसअघि भने कर्णालीको सुर्खेत अस्पताल पहिलो भएको थियो । अनुगमन टोलीमा कर्णाली प्रदेश निर्देशनालयका...

लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै पहिलो

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै पहिलो भएको छ । सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो । स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार न्यूनतम मापदण्ड मूल्याङ्कनमा अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेको छ ।  अघिल्लो वर्ष ७४ प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको अस्पतालले यस वर्ष थप अङ्क प्राप्त गरेको छ ।वर्षमा दुईप

लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै पहिलो

काठमाडाैँ- बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै पहिलो भएको छ। सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो। स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार न्यूनतम मापदण्ड मूल्याङ्कनमा अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेको छ। अघिल्लो वर्ष ७४ […]

लुम्बिनी अस्पतालका पदाधिकारीलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका पदाधिकारीलाई नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई १७५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

यमलाल भुसाल, बुटवल । अक्सिजनको अभावमा विरामीले मृत्यु वरण गरेको स्थान बुटवलमा अहिले अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने दाताहरुको क्रम बढदै गएको छ ।यहाँको  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधीमा १ सय ७५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप प्राप्त भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्ट डा . राजेन्द्र प्रसाद खनालले आफनो व्यक्तिगत सम्र्पकवाट चिनीया राजदुतावासवाट […]