लुम्बिनी सरकारले पदमुक्त गरेका प्रादेशिक अस्पतालका पदाधिकारीको सर्वोच्चद्वारा पुनर्वहाली

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले पदमुक्त गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्षलगायतका पदाधिकारीलाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएको छ । सरकार परिवर्तनसँगै प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल लगायतका लुम्बिनी प्रदेशका सबै प्रादेशिक अस्पताल, आयुर्वेदिक अस्पताल र केही जिल्ला अस्पतालका अध्यक्षलाई पदमुक्त गरेको थियो । प्रदेश स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तरउन्नती नियमावली २०७७ को नियम […]

सम्बन्धित सामग्री

लुम्बिनीका अस्पताल विकास समितिका पदाधिकारीलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

सरकार परिवर्तनसँगै प्रदेश सरकारले गएको पुष महिनामा कार्यविधि र गठन आदेश परिवर्तन गरेर लुम्बिनी प्रादेशिक अस्पताल लगायतका लुम्बिनी प्रदेशका सबै प्रादेशिक अस्पताल, आयूर्वेदिक अस्पताल र जिल्ला अस्पतालका अध्यक्षहरुलाई पदमुक्त गरेको थियो।