लुम्बिनी: कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन

कोरोना महामारीको समयमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरेका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मीलाई लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गरेको छ।

सम्बन्धित सामग्री

गलकोटद्वारा नगर अस्पताल सञ्चालन

आन्तरिक स्रोत लगानीमा गलकोट नगरपालिकाले अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले २ चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापन गरेपछि सेवा प्रवाह सुरु भएको हो । सदरमुकामदेखि ५० किमी पश्चिमको अस्पतालमा डा. मनोज कार्मी र डा. राजेश पौडेल खटिएका छन् ।