कसरी बाँचिरहेका छन् उत्तर काेरियाली जनता ?

उत्तर कोरियाका नागरिकलाई त्यसअघि पनि आफ्नो देश छोडेर बाहिरिन दिइँदैनथ्यो । तर, अहिले उनीहरू आफ्नो गाउँ, शहरमै कैद भएका छन् ।

सम्बन्धित सामग्री

सीमा पार गरेर उत्तर काेरिया पुगेका अमेरिकी नागरिक हिरासतमा

उत्तर कोरियाले सीमा पार गरेको भन्दै एक अमेरिकी नागरिकलाई हिरासतमा लिएको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीच दुई देशलाई छुट्याउने एउटा गैरसैनिक क्षेत्रबाट उनले अनुमतिविना नै सीमा पार गरेका बीबीसीले जनाएको छ । यो क्षेत्र दुई वटा कोरियालाई छुट्याएको विश्वको सबैभन्दा धेरै सुदृढ क्षेत्रमध्येको एक हो । यस क्षेत्रमा बारुदी सुरुङ र करेन्ट प्रवाह गरिएको काँडेतार हुन्छ भने क्यामेरामार्फत पनि निगरानी भइरहेको हुन्छ । संयुक्त राष्ट्र सङ्घले यस घटनाबारे उत्तर कोरियाको सेनासँग छलफल भइरहेको जनाएको छ । गरिबी र अनिकालबाट भागेर उत्तर...

उत्तर काेरियाका गरिब भाेक मेटन धनीका छाेरा छाेरी अपहरण गर्दै पैसा माग्दै

प्योङयाङ । भोकमरीको चपेटामा परेको उत्तर कोरियामा बालबालिका अपहरण गरी ठूलो मात्रामा फिरौती रकम लिने गरेका विवरण सार्वजनिक भएका छन् । जीविकोपार्जनका लागि गरिबले धनीका सन्तान अपहरण गरेर फिरौती लिने गरेका हुन् । पछिल्लो एक सातामा मात्र चार जना बच्चा अपहरित भएका छन् । गत साता उत्तरी प्योङयाङको सोङचोङ जिल्लामा खोला नजिकै खेलिरहेकी एक […] The post उत्तर काेरियाका गरिब भाेक मेटन धनीका छाेरा छाेरी अपहरण गर्दै पैसा माग्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काेभिड सम्बन्धी त्रुटिले उत्तर काेरिया 'गम्भीर संकटमा': किम जाेङ–उन – देशसञ्चार

कोरोना भाइरसको महामारीमा भएको ‘त्रुटि’ का कारण देश ‘गम्भीर संकट’ को अवस्थामा पुगेको उत्तर कोरियाका नेता किम जोङ–उनले बताएका छन्। उत्तर कोरियाको राष्ट्रिय

उत्तर काेरिया गएका व्यक्ति काेराेना सङ्क्रमित थिएनन् : दक्षिण काेरिया

काठमाण्डाै – उत्तर काेरियामा काेराेना भाइरस सङ्क्रमणकाे आशङ्का गरिएका व्यक्तिमा पहिले काेराेना नभएकाे दक्षिण काेरियाले बताएकाे छ ।  काेराेनाकाे सङ‍्क्रमण आशङ्का गरिएका व्यक्ति तीन वर्षअघि दक्षिण काेरिया भागेकाे र गएकाे हप्ता मात्रै उत्तर काेरिया फर्किएका थिए ।  दक्षिण काेरियाका अनुसार ती व्यक्ति जल निक...

अमेरिका उत्तर काेरिया वार्ता स्थगित

अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाली एक उच्च अधिकारीसँग न्यूयोर्कमा भेट हुने गरी तय भएको अमेरिकी राष्ट्रपतिको भेटवार्ताको कार्यक्रम एक्कासी रोकिएको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्च अधिकारीसहितको एक प्रतिनिधिमण्डलसँग बिहीबार हुने गरी बनाइएको कार्यक्रम तत्कालका लागि रोकिएको अमेरिकी विदेश मन्त्र...

परमाणु निशस्त्रिकरणका लागि उत्तर काेरिया तयार ! - Naya Patrika

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगकाे वार्तापछि उत्तर काेरिया परमाणु निशस्त्रिकरणका लागि तयार भएकाे छ । ट्रम्प र उत्तर काेरियाका सर्वाेच्च नेता किम जाेङबीचकाे भेटका क्रममा यस्ताे सहमति भएकाे हाे ।

अमेरिका उत्तर काेरिया वार्ता : दुई शीर्ष नेतासँग अनुबादक मात्र रहने

विश्वले पर्खिरहेको अमेरिका र उत्तर कोरियाको शिखरवार्ता मंगलबार हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबिच सिंगापुरको एक होटलमा वार्ता हुन लागेको हो । वार्ताका लागि राष्ट्रपति ट्रम्प र नेता उन वार्ता स्थलमा पुगेर हात मिलाएका छन् ।  नेपाली समय अनुसार बिहान पौने ७ बजे वार्ता शुरु हुने ...

उत्तर काेरिया र अमेरिकाबीच भेटवार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ताका लागि तयार भएका छन् ।    दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयू योङले ह्वाइटहाउसमा...