अमेरिका उत्तर काेरिया वार्ता : दुई शीर्ष नेतासँग अनुबादक मात्र रहने

विश्वले पर्खिरहेको अमेरिका र उत्तर कोरियाको शिखरवार्ता मंगलबार हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबिच सिंगापुरको एक होटलमा वार्ता हुन लागेको हो । वार्ताका लागि राष्ट्रपति ट्रम्प र नेता उन वार्ता स्थलमा पुगेर हात मिलाएका छन् ।  नेपाली समय अनुसार बिहान पौने ७ बजे वार्ता शुरु हुने ...