दूधकोसीमा सुक्खा पहिरो, नदीको २० प्रतिशत वहाव थुनियो

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्ने दूधकोसी नदी किनारमा झण्डै तीन सातादेखि सुक्खा पहिरो झरेको छ । पहिरोका कारण नदीको २० प्रतिशत वहाव थुनिएको छ । दूधकोसी करिडोर सडकको चुने भन्ने ठाउँ नजिकै सुरु भएको सुक्खा पहिरो करिब २० दिनदेखि झरेको उँबुका स्थानीयवासी हर्कबहादुर राईले बताउनुभयो । उहाँका अनुसार दसैँमा परेको भीषण वर्षा रोकिएपछि पहिरो सुरु …

सम्बन्धित सामग्री

नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो

भरतपुर – सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । आज साँझ ८ः३० बजे भरतपुर महानगरपालिका भरतपुर २९ सत्रकिलोस्थित खानी खोला पुल नजिक सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि अहिले गन्तव्यमा हिँडेका सवारीसाधनको लाइन लागेको छ । सडक डिभिजन कार्यालसँग समन्वय गरेर पहिरो पन्छाउने काम सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी […]

नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो

सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । आज साँझ ८ः३० बजे भरतपुर महानगरपालिका भरतपुर २९ सत्रकिलोस्थित खानी खोला पुल नजिक सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि अहिले गन्तव्यमा हिँडेका सवारीसाधनको लाइन लागेको छ । सडक डिभिजन कार्यालसँग समन्वय गरेर पहिरो पन्छाउने काम सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बिहीबार मात्रै भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । यो वर्ष मात्रै दुई दर्जन बढीपट

दोलखाको भीरकोट माझी बस्तीमा सुक्खा पहिरो, ११ घरपरिवार विस्थापित

चरिकोट – दोलखाको तामाकोसी–१ भीरकोट माझी बस्तीमा सुक्खा पहिरो जाँदा ११ घरपरिवार विस्थापित भएका छन्। माझी बस्तीको माथिल्लो भागमा रहेको कुरी भीरबाट सोमबार दिउँसो सुक्खा पहिरो खस्दा भीरकोटका ११ घरपरिवार विस्थापित भएको वडाध्यक्ष वसन्त थापाले जानकारी दिए। सोमबार दिउँसो उक्त भीरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको स्थानीयले बताएका छन्। मध्य दिउँसो […]

दोलखाको भिरकोट माझीबस्तीमा सुक्खा पहिरो, ११ घर परिवार विस्थापित

२० भदौं, काठमाडौं । दोलखाको तामाकोशी–१ भिरकोट माझीबस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएको छ । माझीबस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट सोमबार दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष वसन्त थापाले जानकारी दिए । आज दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको […]

कालीखोलामा सुक्खा पहिरो : नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा ठूलो  सुक्खा पहिरो गएको  छ। पहिरो गएसँगै नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति  करिब २:३० बजे सुक्खा पहिरो खसेको ट्राफिक प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ।पहिरो गएपछि बिहान ५ बजेदेखि चारवटा लोडरले पहिरो पन्छाउने कार्य भइरहेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताए। थापाका अनुसार पहिरो ठूलो भएको पन्छाउन समय लाग्‍नेछ।

दूधकोसी नदी किनारमा सुक्खा पहिरो

दूधकोसी नदी किनारमा सुक्खा पहिरो झरेको छ । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्ने दूधकोसी नदी किनारमा करिब दुई सातादेखि सुक्खा पहिरो झरेको हो । दूधकोसी करिडोर सडकको चुने भन्ने ठाउँ नजिकै सुरु भएको सुक्खा पहिरो करिब २० दिनदेखि झरेको उँबुका स्थानीयवासी हर्कबहादुर राईले बताउनुभयो । उहाँका अनुसार दसैँमा परेको भीषण वर्षा रोकिएपछि पहिरो सुरु भएको थियो । सो पहिरो हालसम्म अनुमानित २५० मिटरभन्दा अग्लो भएर झरिसकेको छ ।एक साता अघिसम्म भीषण रूपमा झरेको पहिरो अहिले केही रोकिएको छ । तर, सानो परि

कर्णाली नदीमा सुक्खा पहिरो

बाजुरास्थित कर्णाली नदीमा सुक्खा पहिरो खसेकाे छ । नदीमा सुक्खा पहिरो खस्दा करिब एक किलोमिटर क्षेत्रमा कृत्रिम ताल बनेको छ । आज बिहान करिब ६ः३० मा खसेको सुक्खा पहिरोले ताल बनेको हो ।

बाजुरामा सुक्खा पहिरो, कर्णाली नदी थुनियो

२६ असोज, काठमाडौं । बाजुरा क्षेत्रमा खसेको पहिरोले कर्णाली नदी थुनिएको छ । सुक्खा पहिरो झरेर नदी थुनिएको हो । डिएसपी मदनदीप महराले स्वामिकात्तिक वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘नदी थुनिएर एक किलोमिटर ड्याम बनेको छ । पहिरो खस्ने क्रम पनि जारी छ ।’ बिहान […]

छुद्दरीमा सुक्खा पहिरो, खतरा बढ्दै

बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका रुडी गाउँभन्दा तल र छुद्दरी गाउँ नजिकैको भिर फुटेर धुँवा, धुलोसहितको सुक्खा पहिरो खसेको स्थानीयवासीले बताएका छन् । ल

साप्पाटाको छुद्दरीमा सुक्खा पहिरो, डेढ सय परिवार उच्च जोखिममा

बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ । पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको छ । पानी नपरेको समयमा पनि लगातार सुक्खा पहिरो बग्न थालेपछि कर्णाली नदी थुनिने खतरा बढेको स्थानीयवासीले बताएका छन् ।गाउँपालिकाको रुणी गाउँको तल्लो भाग र छुद्दरी गाउँको नजिकै रहेको भिरमा लगातार सुक्खा पहिरो खस्न थालेको हो । गाउँको मुनिबाट दुई दिनदेखि निरन्तर पहिरो खस्न थालेको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् । ज