काठमाडौं : स्वयम्भूको आनन्दकुटी विद्यापीठमा आइसोलेसन केन्द्र निर्माण गरिएको छ। काठमाडौंमा कोरोन संक्रमण बढ्दै गएको र अस्पतालहरु भरिँदा बिरामीहरुले उपचार पाउने अवस्था नभएपछि समुदायस्तरमा नै आइसोलेसन कक्ष निर्माण कार्य सुरु भएको हो।
काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सांसद जीवनराम श्रेष्ठको स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेटबाट विद्यापीठमा ५० बेडको कोभिड आइसोलेसन…