वीरगंज : २४ घण्टाभित्र २० शय्याको आइसोलेसन बनाउने कार्यमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव लागेका छन्। सांसद यादव बुधवार नारायणी अस्पतालमा आइसोलेसन वार्ड बनाउने कार्यमा जुटेका हुन्।
जगदम्बा ग्रुपका सञ्चालक राजेश अग्रवाल र रुगंटा वेलफेयरको आर्थिक सहयोगमा करिब १० लाख रुपैयाँको लागतमा २० शय्याको आइसोलेसन वार्ड