टीका लगाउन मामाघर हिँडेका बालकलाई खोलाले बगाउँदा बेपत्ता

अर्घाखाँची :  खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्। सन्धिखर्क नगरपालिका–७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन्। दशैंको टीका लगाउन मामाघर हिँडेका पौडेल खज्र्याङ खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।बेपत्ता बालकको खोजीका लागि नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। यसैबीच वर्षापछि आएको पहिरोको जोखिमले जिल्लाका २१ परिवारका ९६ जना विस्थापित भएका छन्। छत्रदेव गाउँपालिका–७ र ८ का ४६, मालारानी गाउँप

सम्बन्धित सामग्री

डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

डडेल्धुरा – डडेल्धुरा गन्यापधुरामा खोलाले बगाउँदा ६२ वर्षीय एक वृद्धाको ज्यान गएको छ। गन्यापधुरा गाउँपालिका–४ को खारीखोला तर्ने क्रममा कुलेडी गाउँकी दुर्गा बोहराको ज्यान गएको हो। खोला तर्ने क्रममा बोहरा बेपत्ता भएकी थिइन्। बिहीबार दिउँसोदेखि गन्यापधुरालगायत डडेल्धुराका विभिन्न स्थानमा ठूलो वर्षा भएको थियो। वर्षाकै कारण खोला उर्लिएर आएको स्थानीयवासी लोकेन्द्र पनेरुले बताए। खोलाले बगाउँदा बेपत्ता […]

अर्घाखाँचीमा एक बालक खोलामा बेपत्ता

अर्घाखाँची । अर्घाखाँचीमा दशैंको टीका लगाउन हिडेका बालकलाई खोलाले बगाउँदा बेपत्ता भएका छ्न् । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोट किटेनी निवासी तारा पौडेलका १० वर्षीय छोरा समिर पौडेललाई स्थानीय फर्ज्याङ खोलाले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हाे । भूमिकास्थान नगरपालिका वडा नम्बर ७ चिदिचौरमा दशैंकाे टीका लगाउन मामाघर हिंडेका बालकलाई खोलाले […]

दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

दाङ । दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मामाघरमा रहेका छोराछोरीलाई लिन जाने क्रममा खैरेनी खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका १५ निवासी ४८ वर्षीय मदन डाँगीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । हिजो खोलाले बगाउँदा बेपत्ता भएका डाँगीको शव आज बिहान घटनास्थलदेखि ३५ मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय […]

खोलाले बगाउँदा दाङमा एक जनाको मृत्यु

अविरल वर्षासँगै खोलाले बगाएको दाङमा एक जनाको मृत्यु भएको छ । दसैँ टीका लगाउन मामा घर गएका छोरालाई लिन भनी गएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी ४८ वर्षीय मदन डाँगीलाई स्थानीय खरैनी खोलाले बगाउँदा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए । घर नजिकै रहेको ससुरालीमा छोरा दसैँ मनाउन गएको रातीसम्म पनि घर नफर्किएपछि छोरालाई लिन जाँदा खोलाले बगाउँदा बेपत्ता भएको डाँगीको शव बिहीबार बिहान गाउँ नजिकै खोला छेउमा फेला परेको प्रहरी प्रमुख वलीले भनाई छ

डोटीमा खोलाले बगाउँदा बालिका बेपत्ता

३० साउन, डोटी । डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्लाको सायल गाउँपालिका-६ रौकल्ला निवासी शेरबहादुर साउदकी ९ वर्षीया छोरी सीता साउद ठूला खोलाले बगाउँदा बेपत्ता भएकी हुन् । आइतबार दिदी भगवतीसँग गोठालो गएकी सीतालाई ४ बजेतिर खोलाले बगाएको सायल गाउँपालिका-६ का वडा अध्यक्ष दीपक साउदले जानकारी दिए । आइतबार दिउँसो ठुलो […]

डाेटीमा खोलाले बगाउँदा बालिका बेपत्ता

डोटी - डोटीको सायल गाउँपालिकामा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छिन् । ठूलाे खोलाले बगाएर सायल गाउँपालिका–६ रउकल्ला बस्ने शेरबहादुर साउदकी ९ वर्षीया छोरी सीता साउद बेपत्ता भएकी अस्थायी प्रहरी पोष्ट कलेनाले जानकारी दिएकाे छ ।  गोरु गोठाला गएको बेला स्थानीय परिगाउँको ठूलो खोलाले बगाउँदा उनी बेपत्ता भएकी अस्थायी प्रहरी पोष्ट कलेनाका प्रमुख मानबहादुर रोकायाले बताउनुभयो । खोलाले बगाउँदा बेपत्ता भएकी बालिकाको खोजीका लागि अहिले स्थानीयवासीसहित प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

खोलाले बगाएर बेपत्ता भएकी बालिकको शव फेला

अछामको ढकारी गाउँपालिका-३, नवागाउँस्थित चुथी खोलाले बगाएर बेपत्ता भएकी ७ वर्षीया मैसरा थापाको शव फेला परेको छ ।  गर्सेबाट घरतर्फ फर्किने क्रममा कात्तिक २ गते उक्त खोलाले बगाउँदा बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करीब ८ किलोमिटर टाढा मंगलसैन नगरपालिका-१३ बुढासैनस्थित सोही खोलाको किनारमा शुक्रवार शव फेला परेको हो ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

खोलाले बगाएर सप्तरीमा एक युवक बेपत्ता

३ कात्तिक, सप्तरी। लगातारको बर्षाका कारण आएको बाढीमा डुबेर सप्तरीमा एक युवक र ८ चौपाया वेपत्ता भएका छन् । हनुमानगर कंकालिनी नगरपालिका-९ बस्ने २३ बर्षीय लालु मण्डललाई सोही नगरपालिका-१४ स्थित जिता खोलाले बगाउँदा बेपत्ता भएका हुन् । २८ बर्षीय सञ्जीव कुमार मण्डलसँगै उनी तिलाठीबाट रम्पुरा मल्हनियाँतर्फ जाँदै गर्दा जिता खोला तर्न लागेका थिए । सोही […]

मोपुङ खोलाले बगाउँदा सोलुखुम्बुमा नगर प्रहरी बेपत्ता

सोलुखुम्बुमा मोपुङ खोलाले बगाउँदा एक नगर प्रहरी बेपत्ता भएका छन् । सोलुदूधकुण्ड नगरपालिका ८ केरुङ घर भएका दावा शेर्पा भाद्र ८ गते दिउसो करिब १२ : ३० बजे वडा नं २ स्थित मोपुङ खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।सोलुदूधकुण्ड नगरपालिकामा नगर प्रहरीको रुपमा कार्यरत शेर्पा जुनबेसी गुम्बाबाट फर्कने क्रममा प्रदेश नं ३०२००८ प ३१५३ नम्बरको […]

खोलाले बगाउँदा बेपत्ता भएका पुरुष मृत फेला

दाङ– दाङमा खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ। शान्तिनगर गाउँपालिका–२ निवासी ५१ वर्षीय बामे विकलाई एक्ले खोलाले बगाउँदा भदौ ३ गते बेपत्ता भएका थिए। खोजतलास गर्दा आज उनको शव फेला परेको दाङका प्रमुख जिल्ला अधिकारी रामबादुर कुम्वाङले जानकारी दिएका छन्। खोला तर्ने क्रममा विक बगेर बेपत्ता भएका थिए।