मोपुङ खोलाले बगाउँदा सोलुखुम्बुमा नगर प्रहरी बेपत्ता

सोलुखुम्बुमा मोपुङ खोलाले बगाउँदा एक नगर प्रहरी बेपत्ता भएका छन् । सोलुदूधकुण्ड नगरपालिका ८ केरुङ घर भएका दावा शेर्पा भाद्र ८ गते दिउसो करिब १२ : ३० बजे वडा नं २ स्थित मोपुङ खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।सोलुदूधकुण्ड नगरपालिकामा नगर प्रहरीको रुपमा कार्यरत शेर्पा जुनबेसी गुम्बाबाट फर्कने क्रममा प्रदेश नं ३०२००८ प ३१५३ नम्बरको […]