भारतीय साइकलयात्री लुइँटेल दमकमा

दमक, ११ चैत । महिला हिंसाको अन्त्य तथा पर्यावरणमा सचेतना दिने उद्देश्यले भारतको आसाम, गुवाटीका २० वर्षीय साइकलयात्री पवन शर्मा लुइँटेल दमकमा आइपुगेका छन् । आसामबाट सुरु गरेका उनले साइकलयात्रा नौ दिनका अवधिमा बिहीबार साँझ दमक आइपुगेको थिए । उनले आज नेपाल–भारतमैत्री सङ्घ दमकले यात्राको सफलताको शुभकामना दिँदै ढाकाटोपी र खादा लगाएर सम्मान गरिएको उपाध्यक्ष […]

सम्बन्धित सामग्री

बुद्धका पदचाप पछ्याउँदै श्रावस्ती यात्रा

म बिहानै ४:४५ मा उठेर सम्पूर्ण रूपमा तयारीसहित नेपालगञ्ज पुगेँ ६ किलोमिटर काटेर, त्यसपछि अन्य दुई साइकलयात्री पनि थपिए ।

विश्व साइकलयात्री महर्जनलाई साइकल हस्तान्तरण

गैरआवासीय नेपाली सङ्घले विश्व साइकलयात्री ज्ञान महर्जनलाई विश्व भ्रमणका लागि साइकल हस्तान्तरण गरेको छ । सङ्घका कार्यकारी अध्यक्ष रविना थापा र एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय सचिव एवं आइसिसी सदस्य प्रदीप न्यौपानेले संयुक्त रूपमा उहाँलाई साइकल हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा कार्यकारी अध्यक्ष थापाले सङ्घले नेपालको पर्यटन प्रवद्र्धनमा गरेका कार्यहरूबारे जानकारी गराउँनुभयो । महर्जनले ग्लोबल …

बसको ठक्करबाट साइकलयात्री विद्यार्थीको मृत्यु

कञ्चनपुर – बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । उनका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको […]

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन्।

विश्व साइकलयात्री अजित बरालले कुदाए पर्वतस्थित जिपलाइनमा साइकल

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाउनुभएको छ । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाउनुभएको हो । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउनुहुन्छ । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उहाँले भन्नुभयो । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताउनुभयो । पर्यटकीय सहर पोखराको लेकसाइडका बासिन्दा ३४ […]

बसको ठक्करबाट साइकलयात्री  महिलाको मृत्यु

कञ्चनपुर :  वेदकोट नगरपालिका–७ सुडामा बसले साइकललाई ठक्कर दिँदा ३० वर्षीया महिलाको मृत्यु भएको छ। बुधबार बिहान महेन्द्रनगरबाट बर्दिया तर्फ जाँदै गरेको ना ४ ख ८०७७ नम्बरको यात्रुवाहक बसको ठक्करबाट साइकलमा सवार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षीया विमला देवी जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएपछि जोशीलाई महाकाली अस्पताल लगिए पनि त्यहाँ पुर्‍याउँदा मृत्यु भइसकेको थियो। बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चन

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मलङ्गवामा भारतीय बसको ठक्करबाट एक साइकलयात्री र साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–१२ चमेलिमाई मन्दिर नजिकै आज भारतीय बसको ठक्करबाट साइकलयात्री कविलासी नगरपालिका–९, का ५८ वर्षीय शङ्कर रायको मृत्यु भएको प्रहरीले जनाएको छ । हरिवनमा तीर्थयात्रीलाई छाडेर सदरमुकाम मलङ्गवातर्फ फर्कँदै गरेको बिआर ०६ टि एफ १०७४ नम्बरको मिनी बसले साइकल यात्री रायलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । घाइते भए

घोडेपानीमा साइकलयात्री

साइकल चढेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीमा पुगेका पोखरा साइकल सिटीका साइकल यात्री । पर्यटक आकर्षित गर्नका लागि घोडेपानीदेखि प्याराबाराही ताल जोड्ने गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालन गरिएको छ । तस्वीर : सन्तोष गौतम/रासस

भारतीय साइकलयात्री लुइँटेल दमकमा

महिला हिंसाको अन्त्य तथा पर्यावरणमा सचेतना दिने उद्देश्यले भारतको आसाम, गुवाटीका २० वर्षीय साइकलयात्री पवन शर्मा लुइँटेल दमकमा आइपुगेका छन् ।आसामबाट सुरु भएको उनको साइकलयात्रा नौ दिनमा बिहीबार साँझ दमक आइपुगेको थियो  । उनलाई आज  नेपाल–भारतमैत्री संघ दमकले यात्राको सफलताको शुभकामना दिँदै ढाकाटोपी र खादा लगाएर सम्मान गरिएको उपाध्यक्ष दिनेश अग्रवालले जानकारी दिए । कार्यक्रममा यात्री लुइँटेलले यात्राको अनुभव सुनाएका थिए । यात्रालाई सफल बनाउन भारतमा उनलाई स्थानीय केही संघसंस्थाले

पर्यटन प्रवद्र्धन गर्न विश्व साइकलयात्री पुस्कर शाहसहित चक्रपथको परिक्रमा

रुपन्देहीको सैनामैनामा पर्यटन प्रवद्र्धन गर्न विश्व साइकलयात्री पुस्कर शाहसहित शनिवार साइकलयात्रा गरिएको छ । नगरपालिकाको करीब ४५ किलोमिटर क्षेत्रफलमा रहेको चक्रपथको परिक्रमा गरिएको सैनामैनाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द ज्ञवालीले जानकारी दिए । साइकल यात्रामा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीसहित करीब ७० व्यक्ति सहभागी रहेका थिए । स्थानीय मुर्गिया बजारबाट शुरू भएको यात्रा गर्न करीब ७ घण्टा लाग्ने अनुमान गरिएको छ । उनीहरूले बोलबम धाम, जर्लैया, सिमसार क्षेत्र, रानीकुवा, राजाकुवा, मलमला मन्दिर लगायतका क्षेत्रक...