विश्व साइकलयात्री अजित बरालले कुदाए पर्वतस्थित जिपलाइनमा साइकल

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाउनुभएको छ । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाउनुभएको हो । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउनुहुन्छ । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उहाँले भन्नुभयो । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताउनुभयो । पर्यटकीय सहर पोखराको लेकसाइडका बासिन्दा ३४ […]

सम्बन्धित सामग्री

‘साइकलयात्री शाहले रास्वपामाथि बदनाम गर्ने भाष्य निर्माण गर्न खोज्नुभयो’

काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद अर्यालले विश्व साइकल यात्री पुष्कर शाहले आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले गलत भाष्य निर्माण गर्न खोजेको बताएका छन् । आज (सोमबार) विहान साइकल यात्री शाहले रास्वपा केन्द्रीय कार्यालयमा साइकललाई प्रवेश नदिएको भनी सामाजिक सञ्जालमा लेखेका थिए । लगत्तै सामाजिक सञ्जालमा रास्वपाको चर्को आलोचना भएको थियो । […]

विश्व साइकलयात्री महर्जनलाई साइकल हस्तान्तरण

गैरआवासीय नेपाली सङ्घले विश्व साइकलयात्री ज्ञान महर्जनलाई विश्व भ्रमणका लागि साइकल हस्तान्तरण गरेको छ । सङ्घका कार्यकारी अध्यक्ष रविना थापा र एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय सचिव एवं आइसिसी सदस्य प्रदीप न्यौपानेले संयुक्त रूपमा उहाँलाई साइकल हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा कार्यकारी अध्यक्ष थापाले सङ्घले नेपालको पर्यटन प्रवद्र्धनमा गरेका कार्यहरूबारे जानकारी गराउँनुभयो । महर्जनले ग्लोबल …

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

काठमाडौँ,१४ मँसिर । विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाउनुभएको छ । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाउनुभएको हो । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउनुहुन्छ । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उहाँले भन्नुभयो । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताउनुभयो । पर्यटकीय सहर पोखराको […]

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन्।

जिपलाइनमा बरालले कुदाए साइकल

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन्।

राउटे समुदायलाई चामल

इलामको श्रीअन्तुबाट मुगुको रारातालसम्म साइकल यात्रामा निस्केको विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको टोलीले जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायलाई खाद्यान्न सहयोग गरेको छ।...

पर्यटन व्यवसायको टेवाका लागि साइकल यात्रा

मिला दरै, तनहुँ । कोभिड–१९ का कारण पर्यटनले थिलोथिलो पारेको पर्यटन व्यवसायलाई चलायमान बनाउन साइकल यात्रीले टेवा पुर्‍याउन साइकल यात्रा अभियान थालेको छ । नेपालीहरूको घुम्ने संस्कृति विकासका लागि विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा थालिएको अभियान थालिएको हो । इलामदेखि रारासम्मको साइकलयात्रा अभियानका सहभागीलाई बुधबार दमौलीमा स्वागत गरिएको छ । व्यास नगरपालिकाको आयोजनामा ४० साइकलयात्रीलाई […]

पर्यटन प्रवद्र्धन गर्न विश्व साइकलयात्री पुस्कर शाहसहित चक्रपथको परिक्रमा

रुपन्देहीको सैनामैनामा पर्यटन प्रवद्र्धन गर्न विश्व साइकलयात्री पुस्कर शाहसहित शनिवार साइकलयात्रा गरिएको छ । नगरपालिकाको करीब ४५ किलोमिटर क्षेत्रफलमा रहेको चक्रपथको परिक्रमा गरिएको सैनामैनाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द ज्ञवालीले जानकारी दिए । साइकल यात्रामा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीसहित करीब ७० व्यक्ति सहभागी रहेका थिए । स्थानीय मुर्गिया बजारबाट शुरू भएको यात्रा गर्न करीब ७ घण्टा लाग्ने अनुमान गरिएको छ । उनीहरूले बोलबम धाम, जर्लैया, सिमसार क्षेत्र, रानीकुवा, राजाकुवा, मलमला मन्दिर लगायतका क्षेत्रक...

६ लाखको साइकल चढ्छन् पुष्कर शाह

साउन २० । विश्व साइकलयात्री पुष्कर शाहले चढ्ने साइकल कस्ता होलान् ? यो सबैको कौतुहूलताको विषय हुन सक्छ । के पुष्कर शाहको साइकल एकदमै...