विश्व साइकलयात्री महर्जनलाई साइकल हस्तान्तरण

गैरआवासीय नेपाली सङ्घले विश्व साइकलयात्री ज्ञान महर्जनलाई विश्व भ्रमणका लागि साइकल हस्तान्तरण गरेको छ । सङ्घका कार्यकारी अध्यक्ष रविना थापा र एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय सचिव एवं आइसिसी सदस्य प्रदीप न्यौपानेले संयुक्त रूपमा उहाँलाई साइकल हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा कार्यकारी अध्यक्ष थापाले सङ्घले नेपालको पर्यटन प्रवद्र्धनमा गरेका कार्यहरूबारे जानकारी गराउँनुभयो । महर्जनले ग्लोबल …