सरकार स्वास्थ्य सतर्कता अपनाउदै आर्थिक गतिविधिलाई निरन्तरता दिन प्रतिवद्ध : अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक  अनुअघि कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्ली व्यक्त गरेका हुन्।

सम्बन्धित सामग्री

विकासका परियोजनालाई नाफामुखी बनाउन सरकार प्रतिवद्ध छःअर्थमन्त्री महत

काठमाडौँँ – अर्थमन्त्री डा.प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताएका छन्। शुक्रवार बिहान काठमाडौँमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने बताए। प्रतिफलको आन्तरिक दर र परियोजनामा लगानी गरिएको जोखिम सम्पत्तीको प्रतिफल लगायतमा छलफल चलाउन जरुरी रहेको उनको […]

अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिवद्ध : अर्थमन्त्री

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घको १३ औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले निजी क्षेत्रप्रति सरकारले फरक दृष्टिकोण राखेको छैन, अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानेको छ भने । ‘सरकारले निजी क्षेत्रलाई अर्कै नजरले हेर्छ भन्ने बुझाइ छ, तर सरकारले आफ्नै अभिन्न […]

वैदेशिक लगानीको वातावरण निर्माणमा सरकार प्रतिवद्ध : अर्थमन्त्री शर्मा

काठमाडौं, पुष १९ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा वैदेशिक लगानी आवश्यक रहेको भन्दै लगानीको वातावरण निर्माणका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । लगानी बोर्डको कार्यालयमा लगानीकर्ताहरूसँगको छलफलमा उहाँले लगानी सम्बन्धी केही समस्या भए समयै आफुलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो । आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्नु् र घाटा हुनु हो भन्दै उहाँले […]

‘नेपालमै उद्योग स्थापना गर्न सरकार प्रतिवद्ध छ’

अर्थमन्त्री जनार्दन शर्माले अटोमोवाइलका उद्योगलाई नेपाललमा स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक समारोह उद्घाटन गर्दै मन्त्री शर्माले सडक, जमिन, बजार उपलव्ध भएसँगै नेपालमै इनोभेसन गर्ने कुरालाई ध्यान दिनुपर्ने बताएका छन् । “विद्युतमा दिने सहुलियत, जग्गाको उपलव्धता, श्रम गर्दा निरन्तर उद्योग चल्ने ग्यारेन्टी दिन सरकार प्रतिबद्ध छ” […]

सत्ता गठबन्धनलाई थप बलियो बन्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ– अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले सत्ता गठबन्धनलाई बलियो बनाएर संविधानको कार्यान्वयन गर्दै मुलुकलाई समृद्धि बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । चौंरी देउराली–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले लोकतन्त्र र संविधानका पक्षधर दलबीचको गठबन्धन सरकारले मुलुकको समृद्धिमा ध्यान दिने जिकिर गरे । उनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर […]

प्रेस स्वतन्त्रताको पक्षमा सरकार दृढतापूर्वक उभिन्छः अर्थमन्त्री शर्मा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध रहेको बताएका छन्। सोमबार नेपाल पत्रकार महासंघले आफ्नो केन्द्रीय कार्यालयमा अर्थमन्त्री शर्मालाई स्वागत गरेको थियो। सो कार्याक्रममा बोल्दै उनले वर्तमान गठबन्धन सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने बताएका हुन्। सरकार सञ्चार क्षेत्रको पक्षमा रहेको उनले स्पष्ट पारे। नागरिक अधिकारका लागि पनि सरकार […]

निजीक्षेत्रलाई विस्वासमा लिएर अघि बढ्ने पौडेलको प्रतिवद्धता

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई विस्वासमा लिएर मनोबल नबढाएसम्म समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताएका छन् ।निर्यात व्यवसायी महासंघ नेपालको प्रथम साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको मनोबल उठाउनको लागि सबै हिसाबले प्रतिवद्ध रहेको बताए । उद्योगी व्यवसायीका समस्या सुन्न, समाधान गर्नका लागि सरकार छलफल गर्न र कार्यान्वयन गर्न […]