विकासका परियोजनालाई नाफामुखी बनाउन सरकार प्रतिवद्ध छःअर्थमन्त्री महत

काठमाडौँँ – अर्थमन्त्री डा.प्रकाशशरण महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताएका छन्। शुक्रवार बिहान काठमाडौँमा आयोजित लगानी बोर्डको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले परियोजनाहरूलाई नाफामुखी बनाउनेतर्फ केन्द्रित गर्दा निजी र विकास क्षेत्रलाई सामेल गर्ने अवसर मिल्ने बताए। प्रतिफलको आन्तरिक दर र परियोजनामा लगानी गरिएको जोखिम सम्पत्तीको प्रतिफल लगायतमा छलफल चलाउन जरुरी रहेको उनको […]