‘नेपालमै उद्योग स्थापना गर्न सरकार प्रतिवद्ध छ’

अर्थमन्त्री जनार्दन शर्माले अटोमोवाइलका उद्योगलाई नेपाललमा स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक समारोह उद्घाटन गर्दै मन्त्री शर्माले सडक, जमिन, बजार उपलव्ध भएसँगै नेपालमै इनोभेसन गर्ने कुरालाई ध्यान दिनुपर्ने बताएका छन् । “विद्युतमा दिने सहुलियत, जग्गाको उपलव्धता, श्रम गर्दा निरन्तर उद्योग चल्ने ग्यारेन्टी दिन सरकार प्रतिबद्ध छ” […]