काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गरेरै छाड्ने बताएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन गर्ने ७१ जना व्यक्ति र संस्थालाई स्पष्टीकरण सोधेको जानकारी दिनुभयो । प्रधानमन्त्री, मन्त्रीहरू आयोगको अनुमति लिएर मात्रै चुनावी प्रचारमा जान पाउने भन्दै जनप्रतिनिधिले सरकारी सुविधा खर्च गर्न नपाउने स्पष्ट पार्नुभयो । अनुमति […]