झापाबाट एक मात्रै विद्यार्थीले जीपीए ४ प्राप्त गरेकी छन् । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार झापाको दमकस्थित सिद्धार्थ बोर्डिङ स्कुलकी छात्रा कुसिका बस्नेतले जीपीए ४ ल्याएकी हुन् ।
काठमाडौं । काठमाडौंको पेप्सीकोलामा रहेको ग्लोबल पब्लिक स्कुलले यस वर्षको एसईईमा दुर्लभ नतिजा ल्याएको छ । सो विद्यालयबाट एकैपटक ६ जना परीक्षार्थीले ४ जीपीए ल्याएका छन् । देशभरबाट १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा ग्लोबलका मात्रै ६ जना परेका हुन् । ५६ जना परीक्षार्थी सामेल भएको यस विद्यालयबाट श्रीया भुजु, कृतिज्ञा शिल्पकार, स्वीकृती प्याकुरेल, सुभम […]
१३ असार, काठमाडौं । कलंकी-नागढुंगा खण्डको यात्रा गर्दा थानकोट चेकपोस्ट नजिकै किसिपिडीमा सडकमै बनिरहेको एउटा भव्य संरचनाले धेरैको ध्यान तान्छ । नेपालमा सडक पूर्वाधारमा सुरुङमार्ग र फ्लाइओभर निर्माणको चर्चा भएको धेरै वर्ष बितिसके, बन्दै गरेका …