काठमाडौं । काठमाडौंको पेप्सीकोलामा रहेको ग्लोबल पब्लिक स्कुलले यस वर्षको एसईईमा दुर्लभ नतिजा ल्याएको छ । सो विद्यालयबाट एकैपटक ६ जना परीक्षार्थीले ४ जीपीए ल्याएका छन् । देशभरबाट १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा ग्लोबलका मात्रै ६ जना परेका हुन् । ५६ जना परीक्षार्थी सामेल भएको यस विद्यालयबाट श्रीया भुजु, कृतिज्ञा शिल्पकार, स्वीकृती प्याकुरेल, सुभम […]