‘अनुवादक नेपालमा रातारात जन्मिन्छन्’

९ पुस, पोखरा । कोही मान्छे चर्चामा आउनुपर्छ त्यसबारे रातारात पुस्तकसम्म निस्किन्छ । त्यसैले अनुवादक उज्ज्वल प्रसाईं भन्छन्, ‘अनुवादक र जीवनीकार रातारात जन्मिन्छन् नेपालमा ।’ फेवाताल किनार बाराही घाटमा जारी नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार साँझ ‘अनुवादको सन्चो–विसन्चो’ सेसनमा बोल्दै उनले मृत्यु केन्द्रित अनुवाद बिक्ने गरेको भन्दै थकथकी सुनाए । प्रसाईंका अनुसार राम्रो अनुवादक जन्माउन नेपालमा […]

सम्बन्धित सामग्री

विकृतिको चाङ रातारात एक जनाले चाहँदैमा हटदैन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा थुप्रिएको बेथिती र विसङ्गतीको चाङ अन्त्य गर्ने विषय रातारात एक जनाले चाहँदैमा नहट्ने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा इटालीको रोममा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सो अवसरमा प्रधानमन्त्री दाहालले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताउँदै विकृति र विसङ्गित …

‘अनुवादक नेपालमा रातारात जन्मिन्छन्’

कास्की – कोही मान्छे चर्चामा आउनुपर्छ त्यसबारे रातारात पुस्तकसम्म निस्किन्छ । त्यसैले अनुवादक उज्ज्वल प्रसाईं भन्नुहुन्छ, ‘अनुवादक र जीवनीकार रातारात जन्मिन्छन् नेपालमा । राजा ज्ञानेन्द्र मर्नेबित्तिकै कोही एउटा जीवनीकार जन्मिहाल्यो । कोही मान्छे पपुलर भए त्यसको पनि जीवनी अनुवाद हुन्छ अनि बजारमा आइहाल्छ ।’ फेवाताल किनार बाराही घाटमा जारी नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार साँझ ‘अनुवादको सञ्चाे–विसञ्चाे’ सेसनमा बोल्दै उहाँले मृत्यु केन्द्रित अनुवाद बिक्ने गरेको भन्दै थकथकी सुनाउनुभयाे । प्र...

‘अनुवादक र जीवनीकार नेपालमा रातारात जन्मिन्छन्’

कोही मान्छे चर्चामा आउनुपर्छ त्यसबारे रातारात पुस्तकसम्म निस्किन्छ । त्यसैले अनुवादक उज्ज्वल प्रसाईं भन्छन्, ‘अनुवादक र जीवनीकार रातारात जन्मिन्छन् नेपालमा । राजा ज्ञानेन्द्र मर्ने बित्तिकै कोही एउटा जीवनीकार जन्मिहाल्यो । कोही मान्छे पपुलर भए त्यसको पनि जीवनी अनुवाद हुन्छ अनि बजारमा आइहाल्छ ।’फेवाताल किनार बाराही घाटमा जारी नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार साँझ ‘अनुवादको सन्चो–बिसन्चो’ सेसनमा बोल्दै उनले मृत्यु केन्द्रित अनुवाद बिक्ने गरेको भन्दै थकथकी सुनाए । प्र

नेपालमा अनुवादक रातारात जन्मिन्छन्- उज्जवल प्रसाईं

पोखरा- कोही मान्छे चर्चामा आउनुपर्छ त्यसबारे रातारात पुस्तकसम्म निस्किन्छ। त्यसैले अनुवादक उज्ज्वल प्रसाईं भन्छन्, ‘अनुवादक र जीवनीकार रातारात जन्मिन्छन् नेपालमा। राजा ज्ञानेन्द्र मर्नेबित्तिकै कोही एउटा जीवनीकार जन्मिहाल्यो। कोही मान्छे पपुलर भए त्यसको पनि जीवनी अनुवाद हुन्छ अनि बजारमा आइहाल्छ।’ फेवाताल किनार बाराही घाटमा जारी नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार साँझ ‘अनुवादको सन्चो–विसन्चो’ सेसनमा बोल्दै उनले मृत्यु […]

नेपाली बालिकालाई रेमो डिसुजाले दिए ‘डान्स इन्डिया डान्स’मा भाग लिन निम्तो

काठमाडौं । फिल्म ‘पुष्पा’को चर्चित गीत ‘सामी सामी’ गीतमा आकर्षक नृत्य गर्दै भाइरल बनेकी नेपाली बालिका बरिशा थापाको चर्चा नेपालमा मात्र सीमित छैन । ‘पुष्पा’ अभिनेत्री रश्मिका मन्दानाले बालिकासँग भेट्न चाहेको बताएपछि उनको चर्चा रातारात चुलियो । यसैबीच, बलिउड कोरियोग्राफर रेमो डिसुजा र बालिकाबीच जुममार्फत भर्चुअल कुराकानी भएको छ । हेटौंडास्थित एक स्कुलमा युकेजीमा अध्ययनरत […]

राजस्व छली गर्नेलाई नछोड

राजस्व छली गर्नु महाअपराध हो । रातारात धनी हुने लोभमा व्यवसायीहरूले सरकारलाई तिर्नुपर्ने राजस्व छलेर तस्करी गर्ने गरेका छन् । नेपालमा यो समस्या वर्षांैदेखिको हो । सरकारका जिम्मेवार निकायमा रहनेहरूको कमजोरीका कारण पनि राजस्व छली गर्नेहरूको मनोबल झनै बढ्ने गरेको छ । अहिले अवस्था त्यस्तै देखिएको छ । सरकारले संघीय निर्वाचन घोषणा गरेसँगै राजस्व छली […] The post राजस्व छली गर्नेलाई नछोड appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भूकम्प गएको सात वर्षसम्म पनि यी राणाकालीन भवनले रुप फेर्न सकेनन् (फोटोफिचर)

काठमाडौं । नेपालमा वि.सं. २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो । भूकम्पले ठूलो जनधनको क्षति गर्‍यो । ऐतिहासिक, पुरातात्विक सम्पदाहरु ध्वस्त भए । नौ हजार भन्दा बढी मानिसको ज्यान लिएको उक्त भूकम्पपछि नेपालका सामु पुनर्निर्माण गर्नुपर्ने अवस्था आइलाग्यो । रातारात घरबारबिहीन बनेका कतिपय मानिसको त घर बन्यो तर कतिपय अझै घरबारबिहीन छन् […]

फिक्कलको किराना पसलबाट उदाएको ‘पञ्चकन्या ग्रुप’

२१ मंसिर, काठमाडौं । नेपालमा त्यस्ता धेरै औद्योगिक तथा व्यावसायिक घराना छन्, जसले रातारात पाएको सफलता टिकाउन ठूलो कष्ट भोग्दैछन् । कतिपय घरानाले सफलताका लागि गरेको कडा मिहिनेत भने घाम जस्तै छर्लङ्ग छ । संघर्षको मैदानमा कुनै हतारो विना चुस्त-दुरुस्त र बलियो रूपमा सफल भएको नाम हो- ‘पञ्चकन्या ग्रुप’ । नेपालीमा ‘पञ्चकन्या’ लगभग सर्वपरिचित ब्रान्ड […]

जसपा नेपालमा तमलोपा र सद्भावना पार्टी ब्युँताउने अभ्यास

काठमाडौँ । जनता समाजवादी पार्टी गठन भएको १० महिना मात्र भएको छ । तर त्यसले पूर्णता नपाउँदै विभिन्न समस्या देखिन थालेका छन् । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच गत वैशाखमा एकीकरण भएको थियो । समाजवादी पार्टीलाई फुटबाट जोगाउन रातारात गरिएको एकीकरणबाट बनेको जसपा नेपाल असारमा निर्वाचन आयोगमा दर्ता भयो । पार्टी दर्ता भएदेखि नै जसपा नेपालमा गुट बन्न थालेका थिए ।अहिले ती गुट प्रस्ट रूपमा देखिन थालेका छन् । पछिल्लो समय जसपा नेपालमा तत्कलीन सद्भावना पार्टी र तराई–मधेस लो

कालाेबजारी गर्न लुकाइएकाे मास्क बरामद, बजार पठाउने तयारी

कोरोना भाइरसको संक्रमण विश्वभरी फैलन थालेपछि नेपालमा सर्जिकल मास्कको अभाव सुरु भयो । विपद्का बेला रातारात धनी