जसपा नेपालमा तमलोपा र सद्भावना पार्टी ब्युँताउने अभ्यास

 काठमाडौँ । जनता समाजवादी पार्टी गठन भएको १० महिना मात्र भएको छ । तर त्यसले पूर्णता नपाउँदै विभिन्न समस्या देखिन थालेका छन् । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच गत वैशाखमा एकीकरण भएको थियो । समाजवादी पार्टीलाई फुटबाट जोगाउन रातारात गरिएको एकीकरणबाट बनेको जसपा नेपाल असारमा निर्वाचन आयोगमा दर्ता भयो । पार्टी दर्ता भएदेखि नै जसपा नेपालमा गुट बन्न थालेका थिए ।अहिले ती गुट प्रस्ट रूपमा देखिन थालेका छन् । पछिल्लो समय जसपा नेपालमा तत्कलीन सद्भावना पार्टी र तराई–मधेस लो

सम्बन्धित सामग्री

आन्दोलन हाँकेका नेताहरु भन्छन्– हाम्रो माग अझै पूरा भएको छैन

काठमाडौं । मधेस आन्दोलनको १५ वर्ष बितेको छ तर मधेसको अवस्था जस्ताको त्यस्तै छ । यो १५ वर्षको अवधिमा मधेस आन्दोलन हाँकेका दल र तिन नेताहरु पटक पटक सरकारमा गए तर अझै मधेसको माग पूरा नभएको उनीहरु नै स्वीकार गर्दछन् । बरु, उनीहरु संघर्ष अझै जारी रहेको बताउँछन् ।तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले एक्लै मधेस आन्दोलनको सुरुवात गरेको थियो । त्यसपछि दोस्रो मधेस आन्दोलनमा भने तत्कालीन सद्भावना पार्टी र तमलोपा पनि सहभागी भए । मधेस आन्दोलनकै जगमा स्थापित हुँदै सत्तामा पुगेपछि भने ती दल विभाजित हुँदै ११ वट