फिक्कलको किराना पसलबाट उदाएको ‘पञ्चकन्या ग्रुप’

२१ मंसिर, काठमाडौं । नेपालमा त्यस्ता धेरै औद्योगिक तथा व्यावसायिक घराना छन्, जसले रातारात पाएको सफलता टिकाउन ठूलो कष्ट भोग्दैछन् । कतिपय घरानाले सफलताका लागि गरेको कडा मिहिनेत भने घाम जस्तै छर्लङ्ग छ । संघर्षको मैदानमा कुनै हतारो विना चुस्त-दुरुस्त र बलियो रूपमा सफल भएको नाम हो- ‘पञ्चकन्या ग्रुप’ । नेपालीमा ‘पञ्चकन्या’ लगभग सर्वपरिचित ब्रान्ड […]