हात्तीले आक्रमण गर्दा पाँच गैंडा गणक घाईते, हेलिकोप्टरबाट उद्धार

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ गैंडाखालमा गैंडा गणनाको क्रममा हात्तीले आक्रमण गर्दा पाँच जना घाईते भएका छन् । गैंडा गणनामा खटिएका कर्मचारी र माउते गरि पाँच जना घाईते भएको गणनामा संलग्न हेमराज आचार्यले जानकारी दिनुभयो ।