सहज बन्दै राहदानी विभागको सेवा

केही महिना अघिसम्म व्यापक भिडभाड देखिने राहदानी विभागमा अहिले भने चहलपहल कम देखिएको छ । राहदानीका लागि फारम सङ्कलनलाई विस्तार गरेसँगै सेवाग्राहीको चाप पनि घटेको हो ।

सम्बन्धित सामग्री

राहदानीकालागि आवेदन संकलन गर्न राहदानी विभागको टोली पोर्चुगलमा

पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आइपुगेको छ । विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन सङ्कलन गर्न विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली बिहीबार राजधानी लिस्बन आइपुगेको हो ।

परराष्ट्रमन्त्री राणाद्वारा राहदानी र कन्सुलर सेवा विभागको निरीक्षण

परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार राहदानी विभाग र कन्सुलर सेवा विभागको निरीक्षण गरेकी छन् । उनले दुवै विभागमा भइरहेको काम, अहिलेको अवस्था र विभाग सम्बन्धित अन्य विषयमा जानकारी लिएकी हुन् ।

राहदानी सम्बन्धी समस्या समाधानका लागि विभागको टोली पोर्चुगल जादै

पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आउने भएको छ।

राहदानी सम्बन्धी समस्या समाधानका लागि विभागको टोली पोर्चुगल जादै

पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आउने भएको छ।

व्यवस्थित बन्दै राहदानी विभाग

९ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली शाखा (ईपीएस) ले कोरियन भाषा परीक्षाका लागि आवेदन खोलेसँगै त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवा लिन आउनेको संख्या यो वर्ष पनि यस अघिका वर्षहरूमा जस्तै बाक्लो थियो । तर सामान्य समयको भन्दा दोब्बरले सेवाग्राहीहरू राहदानीका लागि पुगे पनि सबैलाई सेवा उपलब्ध गराएको विभागको दावी छ । विभागले आफ्नो सेवा प्रक्रियामा […]

राहदानी विभागको टोली पोर्चुगलमा

युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्न राहदानी विभाग काठमाडौंको टोली पोर्चुगल पुगेको छ।

राहदानी विभागमा पुगे उपप्रधानमन्त्री रवि लामिछाने

१३ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् । बुधबार दिउँसो उनी त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् । पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो । मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।

ढिलासुस्तीको विरोधमा युवासंघले घेराउ गर्यो राहदानी विभाग (फोटो)

काठमाडौं : राहदानी विभागमा दैनिक रूपमा हुनुपर्ने काममा समेत अत्यन्तै ढिलासुस्ती भएको भन्दै युवा संघले प्रदर्शन गरेको छ। आइतबार त्रिपुरेश्वरस्थित विभागमा ढिलासुस्ती अन्त्य हुनुपर्ने मागसहित नेकपा एमालेको भ्रातृ संगठन युवा संघले प्रदर्शन गरेको हो।विभागको काममा ढिलासुस्ती र बिचौलियाको हालिमुहाली भएको भन्दै जनतालाई सास्ती दिने काम बन्द हुनुपर्ने उनीहरूको माग थियो। सरकारले जनताको सेवा गर्न नसकेको भन्दै उक्त प्रदर्शनमा युवासंघ सदैव जनताको साथमा रहेको प्रदर्शनमा उपस्थित संघका कार्यकर्ताले बताए।उनीहरूले

विद्युतीय राहदानी वितरण गर्न अव आइतवार पनि राहदानी विभाग खुल्ने

वैशाख १२, काठमाडौ । राहदानी विभागले सार्वजनिक बिदाको दिन अर्थात् आइतवार पनि राहदानी विभाग खुल्ने बताएको छ ।  सर्वसाधारणलाई सहज रुपमा विद्युतीय राहदानी उपलब्ध गराउनका लागि यहि जेठ १५ गते आइतवारदेखि प्रत्येक हप्ताको आइतवार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने विभागले जानकारी दिएको छ । राहदानी विभागमा सेवाग्राहीको चाप बढेकाले सार्वजनिक विदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल सेवा उपलब्ध गराउन यस्तो नीति ल्याएको विभागको भनाइ छ । राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीलाई उक्त समयमा विभागले राहदानीसम्बन्धी सेवा प्रदान गर्ने बताएको छ ।