काभ्रे । काभ्रेमा श्रीमतीलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाउने श्रीमान पक्राउ परेका छन् । आज (शनिबार) बिहान ५ बजे रोशी गाउँपालिका–७ बिक टोल बस्ने ३२ वर्षीय राजकुमार बिकले आफ्नै श्रीमती साइली बिकलाई शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हाे । राजकुमारले घरायसी झै–झगडाका कारण रोशी गाउँपालिका […]