श्रीमतीको हत्या आराेपमा श्रीमान पक्राउ

उदयपुर । आफ्नै श्रीमती २० वर्षीया युनिशा खत्री पौडेलको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका-९ भचुवा बस्ने २७ वर्षीय बिनोद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमासँगै घास काट्न गएको अवस्थामा खुकुरी प्रहार गरी आफैले श्रीमतीको हत्या गरेको जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले […]

सम्बन्धित सामग्री

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सुन्दरहरैचा । तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ स्थितमा सिकल प्रहार गरी श्रीमतीको हत्या गरेका आरोपमा श्रीमान पक्राउ परेका छन् । सोमबार साँझ पौने ७ बजे ४६ बर्षीय दिपक लिम्वुले घरायसी वाद विवादको क्रममा ५४ बर्षीया श्रीमती सुवास कुमारी लिम्वुलाई सिकल प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको बताइएकाे छ । लिम्वुलाई तत्काल जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट […] The post श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

श्रीमतीको हत्या गरेर टाउको बोकेर भाग्दै गरेका श्रीमान पक्राउ

सुर्खेतमा श्रीमतीको टाउको काटेर प्लाष्टिकको झोलामा बोकेर भाग्दै गरेका श्रीमान पक्राउ परेका छन् । सुर्खेत पञ्चपुरी नगरपालिका–३ स्थित तोक्मा घर भएका ३८ वर्षीया अमरबहादुर आले मगर  श्रीमतीको हत्या गरेर भाग्दै...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

जनकपुरधाम– धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । मिथिला विहारी नगरपालिका-५ ललियाका ४५ वर्षीया जिवछी देवी मण्डलको हत्या आरोपमा उनका श्रीमान रामा मण्डल पक्राउ परेका हुन् ।  जिवछी देवीको शव यही असोज ४ गते हत्या भएको अवस्थामा बासघारीमा फेला परेको थियो । खेतमा काम गर्न गएको बेला ऋण तिर्ने विषयमा श्रीमान-श्रीमतीबीच छलफल भएको […]

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सल्यानमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ

झापा, ५ साउन । श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमती ३४ वर्षीया संगिता टुडुको हत्या गरी फरार रहेको अभियोगमा गौरादह नगरपालिका १ सितल चोक बस्ने मोरङ रंगेली नगरपालिका ९ सखुवाथान घर भएका ३९ वर्षीय सजिलाल रिख्यासन सोमबार बिहान पक्राउ परेका हुन् । सजिलालले संगितालाई गत असार ३१ गते […]

झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

मुंग्रो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

मुंग्रो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

दाङ - दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवाका मुकुन्दलाल चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । हिजो बेलुकी घरायसी विवादका क्रममा ५७ वर्षका चौधरीले बन्चराे प्रहार गर्दा ४६ वर्षकी स्यानाकुमारी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

प्रहरीले इलाममा श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।