दोलखामा खुकुरी प्रहार गरी श्रीमतीको विभत्स हत्या, भाग्दै गरेका श्रीमान पक्राउ

दोलखामा एक जनाले श्रीमतीको विभत्स हत्या गरेका छन्। कालिञ्चोक गाँउपालिका ६ खारेबेसीका २७ वर्षिय हिमाल थामीले २३ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन्।

सम्बन्धित सामग्री

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

सिरहा । श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । ४० वर्षीया श्रीमती कुमियाँ देवी दासको हत्या गरेको अभियोगमा लक्ष्मीपुरपतारी गाउँपालिका-६ सितापुर बस्ने श्रीदेव दास भन्ने ५६ वर्षीय राम सितल तत्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको. हो । तत्माले धारिलो हतियार खुकुरी प्रहार गर्दा कुमियाँ देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी […]

श्रीमतीको हत्या आराेपमा श्रीमान पक्राउ

उदयपुर । आफ्नै श्रीमती २० वर्षीया युनिशा खत्री पौडेलको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बेलका नगरपालिका-९ भचुवा बस्ने २७ वर्षीय बिनोद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमासँगै घास काट्न गएको अवस्थामा खुकुरी प्रहार गरी आफैले श्रीमतीको हत्या गरेको जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले […]

आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ

काभ्रे । काभ्रेमा श्रीमतीलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाउने श्रीमान पक्राउ परेका छन् । आज (शनिबार) बिहान ५ बजे रोशी गाउँपालिका–७ बिक टोल बस्ने ३२ वर्षीय राजकुमार बिकले आफ्नै श्रीमती साइली बिकलाई शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हाे । राजकुमारले घरायसी झै–झगडाका कारण रोशी गाउँपालिका […]

सोलुखुम्बुमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौं । सोलुखुम्बुमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । ३७ वर्षीया श्रीमती मनिला राईको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ वर्षीय चन्द्र राईलाई  प्रहरीले पक्राउ गरेको हो । राईले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट...

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

भोजपुर : श्रीमती हत्या अभियोगमा एक जना पक्राउ परेका छन्। भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ का स्थानीय ४० वर्षीय फराछेतर शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।घरयासी विवाद हुँदा ४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको अभियोगमा प्रहरीले फराछेतरलाई पक्राउ गरेको जनाएको छ। फराछेतरले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।हत्यापछि फरार रहेका उनलाई सोही ठाउँको बाखु भन्ने स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो। मृतकको शव पोष्टमार्टमको लागि संखुवासभा अस्पताल पठाएको प्रहरीले ज

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

काठमाडौं । खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका घर भएका तिलबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ । ३७ वर्षीय माझीलाई बिहिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनले खुकुरी प्रहार गरेर पत्नी कमला माझीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौं । इलाममा श्रीमतीको हत्या गरेको आरोपमा देउमाई नगरपालिका ८, आमबोटेका ३३ वर्षीय सुवास राई पक्राउ परेका छन् । घरायसी विवादकै क्रममा २७ वर्षीया श्रीमती नम्रता राईलाई सुवासले खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । The post श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ appeared first on Purbeli News.