अपराध नियन्त्रण गर्छु भन्नेहरू नै अपराधमा संलग्न भए : सांसद विक

काठमाडौं – नेपाली कांग्रेसकी सांसद शान्ति विकले एउटा मूर्ख नेताले देश नै डुबाउने अवस्था आएको बताएकी छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भनिन, ‘हजार जनता मूर्ख भएर देशलाई खास असर गर्दैन । तर, एक नेता मूर्ख भए देश डुबाउँछ । अब्राहम लिङ्कनको यो भनाइ वर्तमान अवस्थामा नेपालको नेतृत्वको चरित्रसँग मेल खाएको छ ।’ उपप्रधान […]

सम्बन्धित सामग्री

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ व्यक्ति पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको छ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ व्यक्तिलाई पक्राउ गरेको छ । त्यसमध्ये ६७ पुरुष र २२ महिला छन् । सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन् । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराध नियन्त्रण गर्न नेपाल प्रहरीमा मानव बेचबिखन अनु...

साइबर अपराध नियन्त्रण बजेटको प्राथमिकतामा

साइबर अपराध नियन्त्रण गर्न अनुसन्धानमा संलग्न सुरक्षाकर्मीको दक्षता अभिवृत्तिका लागी बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै साइबर अपराध नियन्त्रण गर्न कानुनी व्यवस्थामा समयानुकूल सुधार तथा संस्थागत सुधार गरिने बताएका छन् । साइबर अपराध नियन्त्रणमा संलग्न जनशक्तिको क्षमता विकास गरी अनुसन्धान र विश्लेषणलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै अर्थमन्त्री शर्माले भने–‘साइबर अपराध नियन्त्रण गर्न आवश्यक उपकरणको लागी बजेट व्यवस्था गरेको

राजस्व छली गरेको आरोपमा पक्राउ

काठमाडौं । राजस्व छलीमा संलग्न रहेको आरोपमा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौंबाट दुई जनालाई

बैंक ह्याकिङ्ग प्रकरण : थप एक एजेन्ट पक्राउ

विदेशी नागरिकसँग मिलेर कृषि विकास बैंकको प्रणाली ‘ह्याक’ गरी रकम निकाल्ने गिरोहका अर्का नेपाली एजेन्ट पक्राउ परेका छन् । बैंक ह्याकिङ प्रकरणमा संलग्न मोरङको रङ्गेली नगरपालिका–२ का ४३ वर्षीय दीपक नेपाललाई काठमाडौँको बसुन्धाराबाट पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

गुण्डागर्दीमा संलग्न दुई जना पक्राउ

काठमाडौँ । महानगरीय अपराध नियन्त्रण महाशाखाले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुर देवचुलीका दुर्गा भनिने...

गुण्डागर्दीमा संलग्न दुईजना पक्राउ

महानगरीय अपराध नियन्त्रण महाशाखाले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

बैंक ह्याकिङमा संलग्न थप एकजना पक्राउ

कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर रकम निकालिएको घटनामा संलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ । सोही घटनामा सङ्लग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँच जना फरार रहेको महाशाखाले जनाएको छ ।