बैंक ह्याकिङमा संलग्न थप एकजना पक्राउ

कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर रकम निकालिएको घटनामा संलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ । सोही घटनामा सङ्लग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँच जना फरार रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित सामग्री

मानव बेचबिखनमा संलग्न भएको आरोपमा एकजना पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–४ का ४७ वर्षीय मुर्तुजा मियाँ रहेका छन्। उनलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो। कुवेतमा घरेलु काममा लगाइदिने प्रलोभनमा पारी एक महिलालाई श्रीलङ्का पुर्‍याइ बेचबिखन गरेको आरोपमा मियाँलाई पक्राउ गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता, […]

मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ

विराटनगर : मोटरसाइकल चोरीमा संलग्न एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय सिकन्दर मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।पछिल्लो समय विराटनगर महानगर आसपासका ठाउँमा पार्किङ गरेर राखेका मोटरसाइकल चोरीका घटना बढेका थिए।मण्डललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष अनुसन्धान टोलीले चोरी गर्दाको समयमा संकलित सीसीटीभी फुटेजको आधारमा प्रारम्भिक अनुसन्धानको आधारमा पक्राउ परेको प्रहरीले जनाएको छ।मण्डलले चोरी गरेको मोटरसाइकलको नम्बर प्लेट फाली भारत

मानव वेचबिखनमा संलग्न भएको आरोपमा एकजना पक्राउ

कास्की – मानव वेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रहेको अभियोगमा गोरखा पालुङटार घर भई कास्की पोखरा महानगरपालिका- ८ सृजना चोकमा खाजाघर संचालन गरी बस्ने ६० वर्षीया पार्वती काराखेतीलाई प्रहरीले पक्राउ गरेको छ । उनको होटलमा नाबालिका तथा महिलालाई ललाई फकाई वेटरको राम्रो काम लगाईदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी बोलाई यौनजन्य क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको […]

मानव वेचबिखनमा संलग्न भएकाे आराेपमा एकजना पक्राउ

पोखरा- मानव वेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोरखा पालुङटार घर भई कास्की पोखरा महानगरपालिका ८ सृजना चोकमा खाजाघर सञ्चालन गरी बस्ने ६० वर्षीया पार्वती काराखेती रहेको प्रहरीले जनाएको छ । उनको होटलमा नाबालिका तथा महिलालाई ललाइफकाई वेटरको राम्रो काम लगाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी यौनजन्य क्रियाकलापमा […]

सय किलो सुन प्रकरण: थप एकजना पक्राउ

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर करिब १०० किलो सुन बरामद भएको प्रकरणमा थप एकजना पक्राउ परेका छन्। सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो। स्रोतको अनुसार तामाङले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने काममा संलग्न रहेको पाइएको छ। योसँगै सुन तस्करी प्रकरणमा समातिनेको संख्या १७ पुगेको छ ।

काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ

ट्राफिक प्रहरीले काठमाडौंको रानीबारीबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका–२६ रानीबारीबाट मोटरसाइकल चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका–५ गौरीखर्कका ३० वर्षीय रमित लामालाई पक्राउ गरेको हो ।चोरी भएको मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी नयाँ नम्बर राखेर चलाउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ लामाले मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२प ३६६९ लाई परिवर्तन गरी बाग

झापामा भारतीय नागरिक हत्या प्रकरण : घटनामा संलग्न थप एकजना पक्राउ

झापा : झापामा भारतीय नागरिकको हत्यामा संलग्न थप एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दरहरैँचा नगरपालिका– ६ निवासी २४ वर्षीय शैलेश सापकोटा रहेको इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए।गत असार ९ गते भारत गुजरात राज्य अहमदाबाद, कुवेरनगर निवासी ४० वर्षीय जपडिया नरेशकुमार बाबु भाइको हत्या भएको थियो। उनको शव असार १२ गते अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी साहसी टोलभित्रको ह्युमपाइपमा फेला परेको थियो। हत्या गरी शवलाई बोरामा राखेर त्यहाँ फ्या

हत्यामा संलग्न रही फरार रहेका थप एकजना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ बराम्चे घर भएका ३५ वर्षीय कान्छा लामा तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका–६ फापरबारी ठूलो कायर ठेगाना भएका ४१ वर्षीय दिपक लामा वाईबा रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक बाग्मती […]

श्रृङ्खलाबद्ध ठगीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

आफूलाई भेडीगोठ बाख्रा फार्म प्रालि चित्लाङ मकवानपुर, कामधेनुगाई फार्म प्रालि खैरेनीपुर चितवन लगायत अन्य विभिन्न फर्मको सञ्चालक रहेको भन्दै ठगी कार्यमा संलग्न एकजना पक्राउ परेका छन् ।

भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार अभियुक्त पक्राउ

बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एकजना पक्राउ परेका छन् । अपहरणमा संलग्न भई पुनरावेदन अदालतबाट ९ वर्षको कैद सजाय सुनाइएका राजेन्द्र पण्डितलाई सीआईबी टोलीले मंगलबार पक्राउ गरेको हो । पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार जरिवाना ठहर गरेका नुवाकोटको साविकको चारघरे ३ मुलाबारी स्थायी घर भएका राजेन्द्र पण्डितलाई सीआईबीको टोलीले नुवाकोटबाट पक्राउ गरेको हो । लामो समय भारतमा लुकिछिपी बस्दै आएका पण्डित नेपाल आएको थाहा पा