कृषि विकास बैंकको सफ्टवेयर ह्याक प्रकरणमा संलग्न एक एजेण्ट स्याङ्जाबाट प्रक्राउ :: Pahilopost.com

काठमाडौं : कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर रकम निकालिएको घटनामा संलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाल रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुल बहादुर थापाले जानकारी दिए। उनलाई स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरिएको

सम्बन्धित सामग्री

श्रोत नखुलेको रकमसहित तीन जना प्रक्राउ

काठमाडौँ– श्रोत नखुलेको ५ लाख भारतीय र ५ लाख नेपाली रुपैयाँसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सर्लाहीको कविलासी नगरपालिका ८ अगर्वाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको नम्बर १० गण सर्लाही जनाएको छ ।  प्रक्राउ पर्नेमा सोही जिल्लाको धनकौल गाँउपालिका ६ घर भई हाल हरिवन नगरपालिका ११ बस्ने ४५ वर्षिया गान्धी साह सोनार, रूपन्देही जिल्लाको साविक […]

श्रीमतीको घाँटी रेटी भाग्ने एक जना प्रक्राउ

काठमाडौँ- सुर्खेतमा आफ्नै श्रीमतीको घाँटी रेटेर भागिरहेको अवस्थामा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । जिल्लाको पञ्चपुरी नगरपालिका ३ तोक्माका बस्ने ३८ वर्षीय अम्मर आले मगरलाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती अन्दाजी ३० वर्षिय मिना आलेको घाँटी रेटेर टाउको प्लाष्टिकको थैलोमा राखेर भागिरहेको अवस्थामा उनी पक्राउ परेका […]

नक्कली सई प्रक्राउ

पथरी– नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफूलाई प्रहरीको सई […]

नक्कली सई प्रक्राउ

काठमाडौं, २० मंसिर । नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा […]

चेतन हत्या आरोपमा वडाध्यक्ष जुद्ध ऐडी प्रक्राउ

बाजुरा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको हत्या आरोपमा वडा नं. ७ का अध्यक्ष जुद्ध बहादुर ऐडी प्रक्राउ परेका छन् । त्रिवेणी नगरपालिका– ७ बस्ने अनेरास्ववियूका केन्द्रीय सदस्य चेतनका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडाध्यक्षसहित २२ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । चेतन मृत्यु प्रकरणमा किटानी जाहेरी परेपछि वडाध्यक्षलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी […]

बालिकालाई जबर्जस्ती करणी गर्ने प्रक्राउ

काठमाडौँ,१४ असार । पाल्पामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर झेडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत असार ७ गते साँझ पौने ८ बजेको समयमा एक बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । सामुदायिक वनमा लगेर बालिकामाथि जबर्जस्ती करणी भएको प्रहरीले […]

बाजुरामा एसका सचिवलाई चक्कु प्रहार गर्ने काँग्रेसका २ कार्यकर्ता प्रक्राउ

धनगढी । प्रहरीले बाजुराको बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनको अगाउँपानीमा नेकपा (एकीकृत समाजवादी) का सचिव पुरबहादुर रावतलाई चक्कु प्रहार गर्ने दुई जना नेपाली कांग्रेसका कार्यकर्तालाई पक्राउ गरेको छ । शुक्रबार अगाउँपानीमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) कार्यकर्ताबीच झडप हुँदा सचिव रावतलाई चक्कु प्रहार भएको थियो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार प्रक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका वडा […] The post बाजुरामा एसका सचिवलाई चक्कु प्रहार गर्ने काँग्रेसका २ कार्यकर्ता प्रक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

म्याद सकिएका बस्तुमा नयाँ लेवल राखी बेच्ने प्रक्राउ

काठमाडौँ, १९ साउन: म्याद सकिएका कस्मेटिक तथा सवारीसाधन सफा गर्ने वस्तुमा नयाँ मिति राखेर बजारमा बिक्री गर्ने दुई जनालाई प्रक्राउ गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल प्रहरीको सहयोगमा अविनाश अग्रवाल र महावीर गुजार (भारतीय नागरिक) लाई प्रक्राउ गरेको हो । दुई जनाले म्याद सकिएका वस्तुमा नयाँ मिति राखेर बिक्री गर्दै आएको […]

दुगड आइरनका प्रबन्ध निर्देशक प्रकाश दुगड प्रक्राउ

काठमाडौं / दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ । प्रबन्ध निर्देशक प्रकाश दुगडलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरी कमलपोखरी बृत्तमा पठाएको छ । दुगडविरुद्ध मालिगाउँ वृत्तमा बैंकिङ कसुरको जाहेरी परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए । दुगडले दिएको ५ लाख ६७ हजार रुपैयाँको चेक बाउन्स... The post दुगड आइरनका प्रबन्ध निर्देशक प्रकाश दुगड प्रक्राउ appeared first on Purbeli News.

चोरी गर्ने बाबुछोरा प्रक्राउ

जिल्ला सदरमुकाम मुसीकोट खलंगाको एक पसलमा चोरी गर्ने बाबुछोरालाई सामानसहित प्रहरीले प्रक्राउ परेका छन् । मुसीकोट नगरपालिका ४ कोल्टाकुराका लक्ष्मी प्रसाद शर्मा र उनका छोरा चोरीका समानसहित प्रक्राउ परेका हुन् ।